एनआरएनएले चीनबाट कोरोना नियन्त्रणका सामाग्री खरिद गरी सरकारलाई दिने
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोना विरुद्ध जुध्न घोषणा गरेको!-->!-->!-->…
कोरोना भाइरस: १०७ देशमा ‘लकडाउन’ कष्टकर बन्दै दैनिकी
काठमाण्डौं - विश्वभर स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण रोक्न विश्वका १०७ देशहरूले बाहिरी देशसँगको सम्पर्क टुटाउनुका साथै आन्तरिक रूपमा ‘लकडाउन’ समेत गरेका छन् । विश्व स्वास्थ संगठनले कोरोना प्रकोपलाई!-->…
नेपालमा थप एक जनालाई संक्रमण
काठमाण्डौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९)को अर्को संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या तीन पुगेको छ । बुधबार थप एक जनामा कोरोनाको संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप!-->!-->!-->…
इटालीमा यसकारण भयावह बन्यो कोरोना भाइरसको संक्रमण
काठमाण्डौं - कोरोना भाइरसको संक्रमण इटालीमा डेढ महिना जति पहिचान नै नभएको खुलेको छ ।
कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा जनवरीको सुरुमै कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । तर फेब्रुअरी २०!-->!-->!-->…
सबैभन्दा शक्तिशाली मुलुक कोरोना भाइरसको चपेटामा कसरी आयो ?
चम्किला सडक, बहुतले भवन र यहाँको वैभवले विश्वलाई सहर कस्तो हुन्छ र कस्तो देखिन्छ भन्ने शिक्षा दिन्छ।
भनिन्छ, यो सहरको तीव्रता कहिल्यै कम हुँदैन। २४ घण्टा, सातै दिन घण्टाघरमा राखिएको घडी अनवरत रुपमा चलिरहन्छ। तर कोरोना भाइरसले यो शहरको!-->!-->!-->…
बृद्धाश्रममा कोरोना संक्रमण, एक चिहान भए सबै बृद्धबृद्धा
काठमाण्डौं - स्पेनस्थित एक बृद्धाश्रममा रहेका बृद्वबृद्वाहरु कोरोनाका कारण सबै एक चिहान भएको खवर सार्वजनिक भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपनि उक्त आश्रममा रहेकाहरुले उपचार नपाएर सामुहिक रुपमा ज्यान गुमाउनु परेकोस्पेनकी!-->!-->!-->…
बेल्जियममा कोरना – ३० प्रश्नोत्तर !
मदन दवाडी
सारा विश्वलाइनै त्रसित बनाइ राखेको र विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सम्बन्धि धेरै थरिका कुराहरु धेरै ठाँउमा आइरहेका छन। सामाजिक संजालमा सहि गलत जस्ता पनि सन्देशहरु प्रबाह भइरहेको छ। यसलाइ!-->!-->!-->!-->!-->!-->!-->…
२१ दिनसम्म भारत लकडाउनको घोषणा, मोदीले गरे जनतासामू यस्तो अपिल
काठमाण्डौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै भारतभरि २१ दिनको लकडाउनको घोषणा गरेका छन् । देशवासीको नाममा सम्बोधन गर्दै उनले आज यस्तो अपिल गरेका हुन् । उक्त लकडाउन आज राति १२ बजेबाट सुरु हुने पनि मोदीले सम्बोधनको क्रममा घोषणा!-->…
कोरोना भाइरस: एक नेपाली परिवारै कोरोना संक्रमित
काठमाण्डौं - जर्मनीको राइनल्याण्डस्थित एक शहरमा बसोबास गर्ने नेपाली परिवार नै कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
विगत दश वर्ष देखि जर्मनमा बसोबास गरिरहेका नेपाली परिवारका सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
दुई सन्तान सहित!-->!-->!-->!-->!-->…
कोरोना भाइरस अपडेट : विश्वभरि सोह्र हजार ५५८ को मृत्यु
काठमाण्डौं - विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबार (२४ मार्च) सम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि तीन लाख ८१ हजार ७६१ जना!-->…