राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्छ : प्रधानमन्त्री
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले आफूलाई कुनै…
तीन ठूला दलले देशलाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने
काठमाडौं \ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ ।
प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यहीनै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा…
एनआरएनएको निर्वाचन समिति गठन
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबर महिनामा हुने ११ औँ महाधिवेशनको लागि एक निर्वाचन समिति गठन गरिएको छ ।
गैर आवासीय नेपाली सङ्घको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद्को बैठकले अधिवक्ता यादव ढुङ्गानाको संयोजकत्वमा एक समिति गठन…
प्रदेश र स्थानीय तहका खाता आजदेखि रोक्का
काठमाडौं \ सोमबारदेखि प्रदेश सरकार र स्थानीय तहका खाता रोक्का भएका छन् ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश र स्थानीय तहले सोमबारदेखि एक सातासम्म प्रणालीबाट कुनै पनि रकम भुक्तानी गर्न पाउँदैनन् । आइतबार राति १२ बजेपछि प्रदेश र…
पशुपतिनाथ मन्दिरमा विशेष क्षमापुजा गर्दै एमाले अध्यक्ष ओली
काठमाडौं \ एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै हुनुहुन्छ ।
तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि…
एनआरएनए बेल्जियमको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित
गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध निर्वाचित भएकाछन । जुलाई ९ तारिख उम्मेद्बारी फिर्ता लिने अन्तिम दिनमा केही उम्मेद्बारी फिर्ता भएका र केही पदहरुमा विधानमा समायोजन हुने गरी…
ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौं \ ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तत्कालीन नापी कार्यालय काठमाडौंका सर्वेक्षक ध्रुव प्रसाद अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरे…
यस कारण एनआरएनए अस्ट्रेलियामा मेरो उम्मेदवारी हो : डिला खरेल
साउथवेल्स । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा एनआरएन अभियन्ता डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
न्यु साउथ वेल्समा आइत्बार आयोजित एक समारोहकाबिच खरेलले उम्मेदवारी घोषणा गरेका हुन् ।
गुल्मीमा जन्मिएर चितवन थातथलो…
नयांपुस्ताको सहभागीताले मात्र एनआरएनएको रुपान्तरण : रुविना शर्मा, महासचिव (उम्मेदवार), बेल्जियम
गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचन १६ जुलाईमा हुँदैछ । करिब १० हजार गैरआवासीय नेपालीहरु बेल्जियममा बस्दै आएका छन् । ती मध्ये करिब २५ सय जनाले संघको सदस्यता प्राप्त गरेका छन् । आगामी निर्वाचनमा अध्यक्ष र महासचिव लगायतको पदको लागि…
तमु समाज बेल्जियममा होम गुरुङ,
बेल्जियमको जेठो सामाजिक संस्था तमु समाज बेल्जियमको अध्यक्षमा होम गुरुङ निर्बाचित हुनु भएकोछ । शनिबार सम्पन्न संस्थाको १२ औ अधिबेशनले अध्यक्षमा होम गुरुङ सहित उपाध्यक्षमा राम घले, अनिता घले, सुर्य बहादुर गुरुङ,र बबिता तमुस्यो, महासचिबमा…