एमसीसीबारे देउवालाई भीम रावलको जवाफः पैसामा स्वाधिनता साट्न सकिन्न
काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सांसद रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्न नहुने दाबी गरेका छन् । उनले पैसामा स्वाधिनता साट्न नसक्ने प्रतिक्रिया दिएका हुन् ।
‘एमसिसी!-->!-->!-->…
सोमबार ९ जना कोरोना संक्रमित थपिए, नेपालमा कुल संक्रमितको संख्या ३०४
काठमाण्डौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ । थप ९ जनामा सोमबार संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा रौतहट र बाराका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा!-->!-->!-->…
प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको पिठ देख्नु परे पछि
बेल्जियमकी प्रधानमन्त्री सोफी विलियमलाई यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो पिठ देखाएर स्वागत गरेका छन । बेल्जियमको राजाधानी ब्रसेल्सको सेन्ट पिटर अस्पतालमा निरिक्षणका लागि शनिबार जादा विलियमलाई त्यहा कार्यरत डाक्टर ,!-->!-->!-->…
एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने
पर्यटन भिसाको अवधिमा जन्मिएको बच्चालाई पनि नागरिकता
लिस्वन - पोर्चुगल सरकारले नागरिकता वितरणमा नयाँ नीति ल्याएको छ । जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरीले नागरिकता पाउने छन् ।
यो नियम संसदबाट पास हुन भने!-->!-->!-->!-->!-->…
दिल्लीमा अलपत्र मजदुरहरुलाई अन्तरराष्ट्रिय पर्बत समाजको सहयोग
प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले लकडाउनका कारण भारतको दिल्लीमा अलपत्र परेका पर्वतेलीलाई खाद्यान्न सहित आर्थिक सहयोग गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि!-->!-->!-->!-->!-->…
कालापानीमा मिचिएको नेपाली जमिन फिर्ता गर्न एनआरएनए बेल्जियमले भारतीय दुताबासमा बुझायो बिरोध पत्र
गैर आबासीय नेपाली संघ बेल्जियमले भारतले नेपाली भुमी मिचेर निर्माण गरेको धार्चुला लिपुलेख सडक खन्डको नेपाली जमिन नेपाललाई फिर्ता गर्न माग गर्दै भारतीय दुताबास ब्रसेल्समा बिरोध जनाएको छ । ऐतिहासिक तथ्य, दस्ताबेज र दुई देश बिचको ऐतिहासिक!-->…
नेपालमा आजै थपिए ७ कोरोना संक्रमित, संक्रमितको संख्या २५० पुग्यो
काठमाण्डौं - आज बिहानै ७ जनामा कारोना (कोभिड १९) पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकु काठमाण्डौंमा गरिएको परीक्षणमा सर्लाहीको धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, जनकपुर र!-->!-->!-->…
सीमा विवादबारे छलफल गर्न बसेको सर्वदलीय बैठक सम्पन्न, कसले के भने ?
काठमाण्डौं - भारतसँगको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सीमा रक्षाको निम्ति सबै दल एक हुने बैठकमा उपस्थित् नेताहरुले!-->…
चार जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितहरुको संख्या २४३ पुग्यो
काठमाण्डौं - नेपालमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुपन्देहीका १२ जना, कपिलवस्तुका ८ जना, पर्साका २ जना र नवरपरासीमा एक जनामा कोरोना संक्रमण भएको हो ।
!-->!-->!-->…
चीनद्धारा सेनालाई ५ मिलियन चिनियाँ युआन वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाण्डौं - चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ५ मिलियन चिनिया युआन वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड १९ संग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियां वायु सेनाको विमान!-->…