रातो मछिन्द्रनाथको रथयात्राको विषयमा विवाद, स्थानीय र प्रहरीबीच झडप
काठमाडौं : रातो मछिन्द्रनाथको जात्रा टुंग्याउन माग गर्दै ललितपुरको पुल्चोकमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले ढुंगामुडा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार!-->…
डा केसीद्वारा सत्याग्रह स्थगन
जुम्ला : वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । उनले आज प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुनः सत्याग्रह स्थगित भएको जनाएका!-->…
मौसम खराबीका कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकप्टर फर्कियो
काठमाडौं : बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा!-->…
डोटीमा मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…
डोटी : कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ ।
मदिरा खाए करोना निको हुन्छ भन्ने!-->!-->!-->…
मछिन्द्रनाथको रथयात्रा टुंग्याउन माग गर्दै पुल्चोकमा प्रदर्शन
काठमाडौं : रातो मछिन्द्रनाथको जात्रा टुंग्याउन माग गर्दै स्थानीयले आज प्रदर्शन गरेका छन । कोरोना भाइरसको कारण देखाउँदै पुल्चोकमा भेला भएर स्थानीयले लामो समयदेखि रथलाई त्यतिकै राख्न नहुने भन्दै जात्रा चलाउनुपर्ने माग गरेका हुन् । रथयात्राको!-->…
कोरोना संक्रमणबाट बुटवलमा ७७ वर्षीया महिलाको मृत्यु
बुटवल : बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो र स्वासप्रस्वासको समस्या!-->!-->!-->…
बागलुङ बाढी पहिरो : मृत्यु हुनेको संख्या ११ पुग्यो, ३६ जना बेपत्ता
बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । ३६ जना बेपत्ता भएका छन् । हालसम्म मृत्यु भएका ११ जनाको शव फेला परेको र अन्यको खोजी जारी रहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी!-->…
भारतमा एकैदिन थपिए झण्डै ८३ हजार कोरोना संक्रमित
एजेन्सी : भारतमा एकैदिन करिब ८३ हजार मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या विश्वमै अहिलेसम्म एकै दिनमा एकै देशमा पुष्टि भएको उच्च संंख्या हो । बुधबार एकै दिन भारतमा ८२ हजार ८ सय ६० जना संक्रमित थपिएका हुन् ।
यसअघि!-->!-->!-->…
नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुनेछ ।
अघिल्लो!-->!-->!-->…
बागलुङमा बाढी पहिरोमा परी ४ जनाको मृत्यु, १३ बेपत्ता
बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोले चार जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५, ६, ७, ८ र ९ का ३० घर बगाएको हो ।
बाढीले सडक!-->!-->!-->…