कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, १०४१ संक्रमित थपिए, उपत्यकामा थपिए ४०८ संक्रमित

काठमाडौं : नेपालमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै काठमाडौं उपत्यकामा ४०८

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

काठमाडौं : टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना

चितवनमा खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद

सीमा विवाद समाधान गर्न भारत र चीनका रक्षामन्त्रीबीच रुसमा भेटवार्ता

एजेन्सी : भारत र चीनले सीमा विवाद समाधान गर्न कुटनीतिक पहल शुरु गरेका छन् । सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच सांघाई सहयोग संगठनको बैठकमा क्रममा रुसमा भेटवार्ता भएको हो । भारतीय रक्षामन्त्री राजनाथ

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । विराटनगर, धुलिखेल, धरान र पर्सामा एक-एक जनाको मृत्यु भएको हो । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा आज ६४ वर्षीया महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा

रुसको खोपको सकारात्मक नतिजा, तर डब्ल्एचओ भन्छ- खोप सन् २०२१ मध्य नभई आउँदैन

एजेन्सी : कोरोना भाइरस संक्रमण विरुद्ध रुसले विकास गरेको स्पुतनिक भी खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले जनाएका हुन् । १८ देखी ६० वर्ष उमेर समुहका ३८ जनामा खोप दिइएको र

रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

एजेन्सी : भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा शुक्रबार पनि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन ८७ हजार १ सय १५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना

रातो मासु मुटु रोगीका लागि घातक

अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।

एकैदिन १३५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।