हुम्लाका सहायक सिडिओलाई गृहले सोध्यो स्पष्टीकरण

काठमाडौं : हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनीसँग तालुकदार निकायलाई खबरै नगरी बोल्नुको कारण माग गरिएको हो ।

बेलायतले स्वयंसेवकलाई जानाजान कोरोना संक्रमित बनाउने, खोपको प्रभावकारिता जाँच्ने तयारी

एजेन्सी : बेलायतले खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने भएको छ । “च्यालेन्ज ट्रायल“ भनिने यो परीक्षण लन्डनमा गर्न लागिएको हो । स्वयंसेवकलाई कोरोना भाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं : सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले

भारतमा एकैदिन थपिए करिब ८६ हजार संक्रमित

काठमाडौं : भारतमा एकैदिन करिब ८६ हजार संक्रमित थपिएका छन् । हिजो भारतमा थप ८५ हजार ९सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको हो । भारतमा अहिलेसम्म कूल संक्रमित संख्या ५८ लाख १६ हजार नाघेको छ । ४७ लाख ५२ हजार ९ सय ९१ जना

एनआरएनएको युरोपियन बैठकको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन सम्पन्न

गैर आबासीय नेपाली संघको आगामी अक्टोबर तीन र चार गते हुने १३ रौ युरोपियन मीटिङ , ११ औ महिला भेला र दोश्रो ज्ञान सम्मेलनको तयारी र त्यसमा प्रस्तुत हुने बिषयबस्तुको बारेमा जानकारी दिने उद्द्यस्यले भर्चुअल पत्रकार सम्मेलन सम्पन्न भएको छ

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु, १४९७ संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

स्याङ्जामा पहिरोले पुरिएर १० जनाको मृत्यु

स्याङ्जा : केही दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जामा गएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका मृत्यु हुने ९ जनाको मृत्यु भएको हो भने कालिगण्डकी–४, गौतमडाडामा पनि १

हुम्लामा हराएको ११ नम्बर सीमा स्तम्भ भेटियो

काठमाडौं : उत्तरी छिमेकी मुलुका चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्तम्भ राखेको ५८ वर्षपछि फेला परेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको

भारतका केन्द्रीय रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी : भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ६५ वर्षका उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सेप्टेम्बर ११ मा

नरायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख