असोजमै पाक्यो सुन्तला !
सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी!-->…
सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट
कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो ।
चितवन जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा!-->!-->!-->…
पौडेल पक्षमोर्चाबन्दीमा, सिटौला मिलाउँदै
नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ ।
कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध!-->!-->!-->…
मन्त्रिपरिषद् पुनर्गठनमा जटिलतै-जटिलता
पार्टी स्थायी कमिटीको निर्णय र सचिवालयको म्यान्डेड अनुसार गृहकार्य सुरु भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच सहमति नबन्दा मन्त्रिपरिषद् पुनगर्ठन जटिल बनेको छ ।
गत आइतबार कोटेश्वर!-->!-->!-->!-->!-->…
मनशाय संविधानको कि अरु कसैको ?
सुरेन्द्र नेपाल श्रेष्ठ
बजार फेरि वामदेवमय भएको छ । अलि कति धैर्य गर्ने क्षमता नभएर हो या भोलिको के भर भनेर हो सके प्रधानमन्त्री नभए उपप्रधानमन्त्री नै भए पनि पाउन उनको कोशिश जारी रह्यो । पटक-पटक विषय उठान हुँदै जाँदा अन्ततः पार्टीको!-->!-->!-->…
१५ बर्षको कलिलो उमेरमा नै भबिष्यताको भविष्य खोसियो
बसन्त रानाभाट, स्पेन,
नृत्यमा उनको सोख थियो। दुई महिना अघिमात्र ईनासको नृत्य प्रतियोगिताका लागि आफ्नो भिडियो बनाएर पठाईन्। पहिलो चरण पार गर्दै दोस्रो चरणको लागि पनि भिडियो उनले आयोजकलाई पठाईन्। तर उनको दोस्रो भिडियोको नृत्य त्यति!-->!-->!-->!-->!-->…
कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु, १५७३ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं : कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा दीपक भण्डारी नियुक्त भएका छन् । आइतबार बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको महिला बालबालिका मन्त्री!-->…
कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु
काठमाडौं : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विभिन्न देशमा थप २१ जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघका अनुसार साउदी अरबमा १४ जना, कुवेतमा ५ जना, युएई र युगान्डामा एक–एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।
!-->!-->!-->…
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नियमित मन्त्रिपरिषद बैठक सोमबार बस्ने गरेको भएपनि आज १२ बजेपछि बालुवाटारमा आकस्मिक रुपमा बैठक बोलाइएको हो ।
मन्त्रीमण्डल पुनर्गठनको चर्चा भैरहेको!-->!-->!-->…