कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु, १५१३ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
भारतमा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा
एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमण र मृत्युदर केही घट्दो देखिएको छ । हिजो भारतमा ६९ जना ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित हुनेको संख्या ६१ लाख ४३ हजार १९ पुगेको छ । तीमध्ये ५० लाख ९८ हजार निको भएका छन्!-->…
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
काठमाडौं : कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका दुई र मोरङमा एक जना संक्रमितको मृत्यु भएको हो ।
नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारीसहित थप दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्जका ४१ वर्षीय पुरुष!-->!-->!-->…
नेदरल्यान्ड्समा नेपाली युबाले गरे नयाँ आबिस्कार
बेल्जियम बस्ने नेपाली युबा अजय अधिकारीको समुहले प्याच कॉन्फ़िगरेशन संबंधि नयाँ आबिष्कार गरेको छ । यसबाट बिज्ञान प्रबिधिको क्षेत्रमा बिकासको नयाँ अध्याय थपिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रबिधिको यो आबिष्कारले ड्रोनको!-->!-->!-->…
थपिए १३५१ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
राष्ट्रपतिद्वारा एसिड नियमन र कारबाहीसम्बन्धी अध्यादेश जारी
काठमाडौं : तेजाब आक्रमणका दोषीलाई कडा कारवाही गर्ने व्यवस्था सहितको कानूनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी!-->…
देउवाविरुद्ध पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराए विरोधपत्र
काठमाडौं : १४ औं महाधिवेशनको सुनिश्चितताको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्ट पक्षले पार्टीका विरोध पत्र दर्ता गराएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी!-->…
थप ९ सेनिटाइजर कम्पनी कारबाहीमा
काठमाडौं : औषधि व्यवस्था विभागले थप ९ सेनिटाइजर उत्पादक कम्पनीका उत्पादनमाथि प्रतिबन्ध लगाएको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि विभागले ति उद्योगमाथि कारबाही गरेको हो ।
विभागले कारबाही गरेका कम्पनीमा भारतीय!-->!-->!-->…
अर्मेनिया र अजरबैजानबीचको सीमा युद्धमा २३ सैनिकको मृत्यु
एजेन्सी : अर्मेनिया र अजरबैजानबीच सीमा विवाद चर्केको छ । सीमा विवादमा दुई देशविच युद्ध हुँदा कम्तिमा २३ सैनिक मारिएका छन । नागोर्नो–काराबाख क्षेत्र अजरबैजानले आफनो हिस्साको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएपनि सो क्षेत्र अर्मेनियालीहरुको!-->…
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल कोरोना भाइरसबाट संक्रमित बनेका छन् । ढकालले सामाजिक संजाल फेसबुक मार्फत कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन् ।
आइतबार स्वास्थ्य जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको!-->!-->!-->…