अजरबैजानका राष्ट्रपतिको चेतावनी- हाम्रो भूमीबाट अर्मेनियाका सेना नहटेसम्म युद्ध जारी रहन्छ

एजेन्सी : अजरबैजानका राष्ट्रपति इल्हाम एलिएभले आफ्नो भूमीबाट अर्मेनियाका सेना नहटेसम्म युद्ध जारी रहने चेतावनी दिएका छन । विवादास्पद नागोर्नो काराबाख क्षेत्रमा चौथो दिन पनि भीषण युद्ध भएपछि राष्ट्रपति एलिएभको यस्तो प्रतिक्रिया आएको हो ।

पीसीआर शुल्क समायोजन नगरेर शनिवारदेखि परीक्षण बन्द गर्ने निजी प्रयोगशालाको चेतावनी

काठमाडौं : निजी प्रयोगशाला सञ्चालकले प्रयोगशाला सञ्चालन सम्बन्धी विवाद छलफलवाट नटुंग्याए शनिवारदेखि परीक्षण सेवा बन्द गर्ने निर्णय गरेका छन । सरकारले तोकेको शुल्क कार्यान्वयन नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएपछि निजी प्रयोगशाला

आजदेखि सहुलियत पसल सञ्चालनमा, खाद्य सामग्रीमा प्रतिकेजी पाँचदेखि दश रुपैयाँ छुट

काठमाडौं : चाडपर्वलाई लक्षित गरी सरकारले आजदेखि खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उपत्यका र बाहिर गरी ६५ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्न लागिएको हो । यस्ता पसलबाट नुन, चिनी, घिउ, चामल, दाल, फापर, केराउ, सिमी

आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा

चाडबाडलाई लक्ष्य गरी सरकारले आजदेखि खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परम्परालाई निरन्तरता दिँदै छठको भोलिपल्टसम्म यस्ता पसल सञ्चालन गर्न लागेको हो ।  उपत्यका र बाहिर गरी

कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु, १५५९ संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

कक्षा १२ को परीक्षा : विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं : कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन

टेलिभिजन बहसमा ट्रम्प र बाइडेनबीच चर्काचर्की

एजेन्सी : अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार पहिला प्रत्यक्ष बहस ‘चर्काचर्की’ का बीच टुंगिएको छ । नोभेम्बरमा हुन लागेको चुनावमा दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो

कोशी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर : विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्ध रहेका छन् । अत्याधिक मोटोपना रहेका मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या देखिएको थियो ।

अमेरिकी राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदै

एजेन्सी : अमेरिकामा आउँदो नोभेम्बर तीनमा हुने राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन पहिलो पटक आमनेसामने हुन लागेका हुन् । बहस कार्यक्रम फक्स

भारतका उपराष्ट्रपति नायडुलाई कोरोना संक्रमण

एजेन्सी : भारतका उपराष्ट्रपति बेंकैया नायडुलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । हाल उनी घरमै आइसोलेसनमा बसेका छन् । उनकी