अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ट्रम्पकी सल्लाहकार होप हिक्समा कोरोना संक्रमण देखिएपछि

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । चितवन र रुपन्देहीमा एक–एक जना पुरुषको मृत्यु भएको हो । चितवनको भरतपुर अस्पतालमा मकवानपुरको हेटौडा उपमहानगरपालिका न्यूरेनी बस्ने ७८ वर्षीय पुरुषको आज मृत्यु भएको

‘कोरोनाविरुद्धको खोप आए पनि जनजीवन सामान्य बन्न एक वर्ष लाग्छ’

एजेन्सी : वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप बनेर प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न अझै एक वर्ष लाग्ने बताएका छन् । खोप आएपछि महामारी अन्य हुने आशामा विश्व समुदाय रहेका बेला वैज्ञानिकहरुले निराशाजनक अनुसन्धान प्रतिवेदन सार्वजनिक

कोरोना महामारीलाई प्रगतिको बाधक बन्न दिनु हुँदैन : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको कोरोना भाइरस महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताएकी छन् । संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा न्युर्योकमा आयोजित उच्चस्तरीय बैठकमा भर्चुअल माध्यमबाट नेपालका तर्फबाट सम्बोधन

खतिवडा ओलीकै ‘जोडबलमा राजदूत’

मन्त्रिपरिषद्को बिहीबार भएको बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मी आएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव भएकाले एजेन्डा सुनाउने र माइन्युट गर्ने भूमिकामा महेन्द्र गुरागाईं थिए । उनले मन्त्रालयहरूबाट आएका प्रस्तावहरू

दशैंकाे टिका साइत ११ : १९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो, १९११ संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन

मुख्यसचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिकी राजदूतमा सिफारिस

काठमाडौं : सरकारले अमेरिका र बेलायतमा राजदूतको नाम सिफारिस गरेको छ । आजबसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको हो । त्यस्तै

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । आज विहानसम्म भारतमा कोरोनावाट मृत्यु हुनेको संख्या ९८ हजार ७ सय आठ पुगेको हो । भारतमा दैनिक एक हजारको हाराहारीमा कोराना संक्रमितको मृत्यु भैरहेको छ ।