१ लाख नाघे कोरोना संक्रमित, थप १० जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी
एजेन्सी : उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । वर्कर्स पार्टीको ७५ औं वर्षगाँठको अबसर पारेर सैन्य परेडको तयारी गरिएको हो । अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिदै गएका बेला प्योङयाङले पुनः आफ्नो शक्ति प्रदर्शन गर्न!-->…
भर्चुअल बहसमा सहभागी नहुने ट्रम्पको अडान
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएपछि आउँदो साता र त्यसपछि हुने तेस्रो राष्ट्रपतीय बहस समेत अन्योलमा परेको छ । डेमोक्रेट प्रतिस्पर्धी जो बाइडेनसँगको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने!-->…
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।उनी असोज १८ गते अस्पताल भर्ना!-->…
डा. केसी र सरकाबीच आज पनि वार्ता, चिकित्सक संघको आन्दोलन स्थगित
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको आज पुनः वार्ता हुने भएको छ ।
बिहीबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो । छलफलले डा केसीका ६!-->!-->!-->…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति
पोखरा : निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’!-->…
प्रधानमन्त्रीका तीन सल्लाहकार सङ्क्रमणमुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन् ।
उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस!-->!-->!-->…
वैदेशिक रोजगार : ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ। नियमानुसार धरौटी नबुझाएकाले ती संस्थाको सूचीकरण खारेज गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
!-->!-->!-->…
१ हजार दिने सहमति रहेछ, कसरी बलात्कार ?
रकमको लेनदेनको मौखिक सहमतिपछि करणी (कानुनी भाषामा शारीरिक सम्पर्क) भएको देखिएको भन्दै जिल्ला अदालत मोरङले बलात्कारका आरोपितलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आरोपित काजी भनिने काजीमान!-->…
नेपाली वैज्ञानिक मुसामा कोरोना अध्ययन गर्दै
कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् ।
मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा!-->!-->!-->…