युरोपमा कोरोना संक्रमणको दोस्रो लहर

एजेन्सी : कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण युरोपमा नयाँ प्रतिबन्ध लगाउन सुरु गरिएको छ । संक्रमण बढि फैलिएका देशमा यात्रा तथा जमघटमा प्रतिबन्ध सहित निशेधाज्ञा लागू गरिएको हो । फ्रान्ससहित नेदरल्याण्ड्स, स्पेनलगायत देशले हिँडडुलमा

एनआरएनए मध्यपुर्ब क्षेत्रीय बैठकको तयारी बारे पत्रकार सम्मेलन

यही अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्ने मात्र नभइ संभावनाहरु पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका छन्

मन्त्रिपरिषद पुनर्गठन : विष्णु पौडेललाई अर्थ, पार्वत गुरुङ सञ्चार, ईश्वर पोखरेलको मन्त्रालय खोसियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको

भारतीय सेनाध्यक्ष नेपाल आउँदै

काठमाडौं : भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणे आउँदो कात्तिकमा काठमाडौँ आउने भएका छन् । सेनाध्यक्ष भएपछि नरवाणे पहिलोपटक नेपाल आउन लागेका हुन् । नेपाल र भारतका सेनाप्रमुखले जिम्मेवारी सम्हालेपछि एक अर्काको देशमा गएर मानार्थ सेना

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं घाइते

सर्लाही : प्रहरीले हत्याको छानविन नगरेको भन्दै सर्लाहीकाे मलंगवामा भएकाे विराेध प्रदर्शनमा कांग्रेस कर्याकर्ता तथा सुरक्षाकर्मीबीच दाेहराे झडप भएकाे छ । दुबै तिरबाट ढुंगा हानाहान र लाठी चार्ज भएकाे हो । झडपमा प्रहरी नायब उपरिक्षक मदन

२६३८ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

कात्तिक ७ गतेभित्र क्लिन फिड प्रसारण गर्न सरकारको निर्देशन

काठमाडौं : सरकारले कार्तिक ७ गते भित्र विज्ञापनरहित प्रसारण गर्न नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुलाई निर्देशन दिएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७७ कार्तिक ७ गतेभित्र

नेकपा सांसद सानु शिवाको निधन

काठमाडौं : प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रहेकी शिवाको आज विहान उपचारको क्रममा निधन भएको हो । उनी पार्टी एकता अघि एमालेको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् । शिवा

शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने

काठमाडौं : कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं : कोराना संक्रमणका कारण विभिन्न जिल्लामा थप ५ जनाको मृत्यु भएको छ । सुनसरी, मोरङ, लमजुङ र नवलपरासीमा संक्रमितको मृत्यु भएको हो । मोरङको सुन्दर हरैचा र बुढीगंगामा एक–एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा