नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र
काठमाडौं : नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं!-->…
रेम्डिसिभिर औषधिले संक्रमितको स्वास्थ्यमा खासै सुधार ल्याउन सकेन : डब्लुएचओ
एजेन्सी : रेम्डिसिभिर नामक औषधिले परीक्षणमा कोरोना संक्रमित बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले जनाएको छ ।
कोरोना संक्रमितको उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा!-->!-->!-->…
फ्रान्समा आतंकवादी आक्रमण, पैगम्बरको कार्टुन देखाउने शिक्षकको टाउको काटी हत्या
एजेन्सी : फ्रान्समा फेरि आतंकवादी आक्रमण भएको आशंका गरिएको छ । विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको राजधानी पेरिसमा टाउको काटी हत्या गरिएको हो ।
ती शिक्षकले आफ्ना विद्यार्थीलाई फ्रान्सको चर्चित व्यग्य पत्रिका!-->!-->!-->…
बडादशैं शुरु, आज घटस्थापना
काठमाडौं : असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रुपमा मनाइने नेपालीको महान पर्व दशैं आजदेखि शुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।
!-->!-->!-->…
पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ सार्वजनिक
फ्रान्समा रहेका लेखक तथा पत्रकार ददि सापकोटाको चौथो कृति ''बनको बैभब'' सार्वजनिक गरिएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रम बिना पुस्तक बजारमा ल्याइएको हो।
यसअघि ‘पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको!-->!-->!-->!-->!-->!-->!-->…
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने एक जना पक्राउ
काठमाडौं : ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठानको झिमरुक गाउँपालिका ७ घर भई नवलपरासीको कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नविन बस्नेत रहेका छन् ।
उनले फेसबुकमा!-->!-->!-->…
टोल-छिमेकमा नयाँ मानिस आए सात दिन क्वारेन्टिनमा राख्न सरकारको आग्रह
काठमाडौं : सरकारले टोल, छिमेक वा गाउँमा कोही नयाँ मानिस आएमा अनिवार्य सात दिन क्वारेन्टिनमा राख्न आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यस्तो आग्रह गरको हुन् ।
!-->!-->!-->…
भूमिगत समूहका गतिविधि निस्तेज पार्न गृहमन्त्रीको निर्देशन
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले भूमिगत समूहका गतिविधि निस्तेज पार्न निर्देशन दिएका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित कार्यक्रममा उनले भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा बाधा!-->…
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, ४३९२ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
अहिलेकै व्यवस्थामा पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव छैन : कृषिमन्त्री भुसाल
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तत्काल ५ लाख मेट्रिक टन मल!-->…