कमल थापा आईसीयुमा भर्ना

काठमाडौं : कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा काठमाडौं चाबहिलस्थित ओम अस्पतालको सघन उपचार कक्ष ‘आईसीयू’मा भर्ना भएका छन् । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्व–उपप्रधानमन्त्री

उदयपुरमा स्कार्पियो दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं : सिद्दिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै तीनजना गम्भिर घाइते भएका छन् । कटारी नगरपालिकाको वडा नम्बर १४ मा पर्ने भदौरे भिरमा

आज बडादशैंको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजाआराधना गरिँदै

काठमाडौं : बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरी मनाइँदै छ । बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई

३१६७ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन् । पूर्व राजा शाहले आज एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरस संक्रमणका कारण विषम परिस्थिति निर्माण भएकाले टीका नलगाइदिने बताएका हुन् ।

दशैंघरमा जमरा राखियो

काठमाडौं : घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै विहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जमरा राखिएको हो । कोरोनाका कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य

हुम्लामा नेपाली भूमि नमिचेको चीनको दाबी

काठमाडौं : चीनले नेपालको भूमि नमिचेको र हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरिएको दाबी गरेको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा सो भूमि चीनकै

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा शनिवार शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा

चीनसँगको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : चीनसँगको सीमा विवाद समाधान गर्न नेपाली कांग्रेस कर्णाली प्रदेशले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको हो भने चितवनमा थप एक जनाको मृत्यु भएको हो । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जनाको गएराति मृत्यु