सामाजिक दूरी कायम गरी दशैं मनाऔं : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न सबैसँग आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बडादशैँ २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले कोरोना भाईरसको जोखिम!-->!-->!-->…
दशैँको मुख्य दिन आज विजयादशमी : टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा
दशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल!-->!-->!-->…
कला, संस्क्रिति र बिप्रेशनले सम्पन्न जिल्ला बाग्लुङ
देब पौडेल “देबु”
सोह्र हजार पर्वत र झोलुगें पुलको जिल्लाको नामले प्रसिद्ध बाग्लुङ जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे। ती कोट मध्ये यस जिल्ला!-->!-->!-->!-->!-->…
जनसंपर्क समिती बेल्जियमको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नेपाली जनसंपर्क समिती बेल्जियमले बिजया दशमीको उपलक्षमा भर्चुअल माध्यमबाट शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोछ ।
नेपाली जन संपर्क समिती बेल्जियमका संस्थापक सभापति ध्रुब पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रमको बिशेष!-->!-->!-->!-->!-->…
पाकिस्तानको पहिलो मेट्रो ट्रेन सेवाद्वारा लाहोरमा व्यवसायिक सेवा सुरु
पाकिस्तानको पहिलो मेट्रो रेल सेवा, ओरेन्ज लाइनले आइतवार पञ्जाब प्रान्तको ऐतिहासिक शहर लाहोरबाट आईतबारदेखि व्यवसायिक सेवा सञ्चालन सुरु गरेको छ ।
चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको रूपमा, ओरेन्ज लाइनलाई!-->!-->!-->…
कोजाग्रतमा काँग्रेसले चियापान नगर्ने
नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने जानकारी गराएको छ ।
कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण यो वर्ष चियापान र शुभकामना आदानप्रदान!-->!-->!-->…
खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न आइतबार स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र!-->!-->!-->…
राप्रपा अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उनी आज घर फर्किएका हुन् । गत!-->!-->!-->…
गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने
संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुनेमा ढुक्क रहन आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ!-->!-->!-->…
चितवनमा थप दुई संक्रमितको मृत्यु
चितवन : कोभिड–१९ को संक्रमणबाट चितवनमा थप दुई संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती संक्रमितको कोरोनाबाट ज्यान गएको हो ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका संक्रमितको मृत्यु भएको!-->!-->!-->…