सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन संसद्काे ध्यानाकर्षण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरूपमा भित्रिएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखा समितिले संसद्काे ध्यानाकर्षण गराउने भएको छ ।
लेखा समितिको आज आइतवारको बैठकले सुन…
प्रवासी नेपालीका लागि नीति-निर्माण तहमै काम गर्नेछु: आइसिसी सदस्य ठकुरी,
काठमाडौं - दीप सञ्चार मिडियाका प्रधान सम्पादक तथा कतारका युवा व्यवसायी दिपजंग शाह ठकुरी एनआरएनए आइसिसी सदस्यमा निर्वाचित भएका छन्। ठकुरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं…
सरकार सुशासनको पक्षमा दृढ भएर काम गर्छ : उपप्रधानमन्त्री खड्का
काठमाडौं \ उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताउनुभएको छ। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन…
गैरसरकारी संस्थाहरुले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छ : वनमन्त्री महतो
काठमाडाैं \ वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । उहाँले बाघको संख्या गत वर्ष नै दाेब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख…
एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट बिजयी
गैरआवासीय नेपाली संघ कतारको आगामी कार्यकालका लागि भएको निर्वाचनमा रमेश भट्ट अध्यक्ष पदमा निर्बाचित भएका छन् । शुक्रबार भएको अनलाइन मतदानमा अध्यक्षमा भट्ट, प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब कार्की, तृतीय उपाध्यक्षमा…
प्रलोभनमा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं \ परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा…
ओस्टेन्डेमा नेपाली व्यवसायी संघ बेल्जियमले भेटघाट र अन्तरक्रिया गर्ने
नेपाली व्यवसायी संघ बेल्जियमले बेल्जियमका बिभिन्न शहरमा स्थानीय व्यवसायीहरु सँग अन्तर्कृया तथा भेटघाट गर्ने भएकोछ । स्थानीय व्यवसायीहरुले भोगेका समस्या र समाधानका उपाय पहिल्याउने, आर्जन गरेको अनुभव साझा गर्ने र आगामी कार्ययोजनाका लागि…
नेपालमै उपचार गर्न स्वास्थ्यमन्त्री बस्नेतको आग्रह
काठमाडौं \ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्न आग्रह गर्नुभएको छ।
वीर अस्पतालको १३४ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले वीर…
‘लिटल नेपाल नेबरहुड’ घोषणाका लागि पहल गर्छु : उम्मेदवार डिला खरेल
सिड्नी - एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार डिला खरेल तथा उनको टिमले आफुहरु विजयी भएमा नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको क्षेत्रलाई 'लिटल नेपाल नेबरहुड' घोषणा गर्न पहल गर्ने जनाएको छ। 'टिम डिला' बाट न्यु साउथ वेल्स…
मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत…