लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन, एक सयभन्दा बढी पक्राउ

एजेन्सी : बेलायतको राजधानी लन्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका एक सय चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको

भारतीय सेनाध्यक्ष नरवणेले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दैछन् । रक्षा मन्त्रालयको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री ओलीसँग रनवणेले भेट गर्न लागेका हुन् । तीन दिने

डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको ट्रम्पको आरोप, अदालत गएर चुनाव जित्ने दाबी

एजेन्सी : आफूलाई निर्वाचित हुन नदिनका लागि डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा उनले वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका हुन् । उनले

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान

काठमाडौं : तीन दिने नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गरिएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो सम्मान

३०५१ कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

सरकारको पुनरावलोकन निवेदन खारेज, कोरोना संक्रमितको उपचार निःशुल्क नै गर्नुपर्ने

काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न दिएको आदेश पुनरावलोकन नगर्ने भएको छ । कोरोना संक्रमितको उपचार निशुल्क गर्नू भन्ने परमादेश पुनरावलोकन गर्न सर्वोच्चले आज अस्वीकार गरेको हो । सो आदेश संविधान

प्रधानमन्त्रीसँग वार्ताका लागि धाउनुको औचित्य छैन : अध्यक्ष दाहाल

काठमाडौं : प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा पाँच दिनपछि भएको छलफल निष्कर्षविहीन भएको छ । करिब दुई घण्टा चलेको छलफलमा नेकपाभित्रको

कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवादमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा वरिष्ठ

भारतीय सेनाध्यक्ष नरवाणेलाई आज मानार्थ महारथीबाट विभूषित गरिँदै

काठमाडौं : तीन दिने नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई आज नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गरिँदैछ । राष्ट्रपति भवन शितल निवासमा हुने विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो सम्मान

अमेरिकी नयाँ राष्ट्रपतिमा डेमोक्रेटिक बाइडेन विजयको बाटोमा, रिपब्लिकन ट्रम्पद्वारा पुनर्गणनाको माग

एजेन्सी : अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदबार जो बाइडेन विजय नजिक पुगेका छन । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ । उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका