मोजाम्बिकमा इस्लामिक अतिवादी समुहद्वारा ५० बढीको टाउको छिनाएर हत्या
एजेन्सी : अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिवादी समुहले ५० बढीको हत्या गरेको छ । स्थानीय एक फुटवल मैदानमा ५० बढीको टाउको छिनाएर हत्या गरिएको हो ।
अन्य गाउँमा समेत केहीको हत्या भएको बताइएपनि पुर्ण विवरण आउन बाँकी रहेको!-->!-->!-->…
कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु
काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । झापामा तीन, रुपन्देही र बर्दियाका दुई-दुई र दाङ र चितवनमा एक–एक जनाको मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका तीनजनाको उपचारको क्रममा ज्यान गएको छ ।
!-->!-->!-->…
आज फाल्गुनन्द जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं : राष्ट्रिय विभूती, किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै जन्मजयन्तीका अबसरमा पाँचथर, ताप्लेजुङ, तेह्रथुम,!-->…
चौतर्फी दवाबपछि कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । चौतर्फी दवाबपछि मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको हो ।
!-->!-->!-->…
बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापालाई बिदाई
गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा बेल्जियममा कृयाशिल सम्पुर्ण नेपाली संघसंस्थाको तर्फबाट बेनेलक्सका लागी नेपाली राजदुत तथा एनआरएनए बेल्जियमका प्रमुख संरक्षक महामहिम लोक बहादुर थापा आफ्नो चार बर्षे कार्यकाल सम्पन्न गरी नेपाल!-->!-->!-->…
२५७१ जनामा कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु
काठमाडौं : नेपालमा सोमबार थप २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घन्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय २० पुरुष र १ हजार ५१ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७!-->…
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय कार्यान्वयन नगर्न समितिको सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था सुशासन समितिले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने निर्णय कार्यान्वयन नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने!-->!-->!-->…
महासचिव पौडेलद्वारा अध्यक्ष दाहालसँग छलफल, सहमतिको प्रयास जारी
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवादमा सहमति खोज्न दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् ।
सोही क्रममा नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आज विहान कार्यकारी अध्यक्ष पुष्पकमल!-->!-->!-->…
तिहारको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेट रहेको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि समितिले समय निर्धारण गरेको हो ।
यस वर्ष यमपञ्चक!-->!-->!-->…
कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । उदयपुर, झापा, सिरहा र रुपन्देहीका एक–एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट!-->!-->!-->…