यमपञ्चकको चौथो दिन आज गाई, गोरु पूजा गरिँदै, गोवर्द्धन पूजा पनि आजै
काठमाडौं : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले!-->…
राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत नै हामी 'समृद्ध नेपाल, सुखी नेपाली'को!-->…
डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने!-->…
पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् ।
आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पोखरेलले पार्टीका प्रथम!-->!-->!-->…
जम्मु–कश्मिरमा भारत र पाकिस्तानका सेनाबीच झडप, २२ जनाको मृत्यु
एजेन्सी : भारत र पाकिस्तानका सेनाबीच जम्मु–कस्मिरमा भिडन्त सर्वसाधारण सहित २२ जनाको मृत्यु भएको छ । शुक्रबार सीमा नियन्त्रण रेखा ‘एलओसी’ मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको हो ।
!-->!-->!-->…
यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै
काठमाडौं : यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत सरसफाइ गरिन्छ ।
!-->!-->…
२१११ कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु
काठमाडौं : नेपालमा शुक्रबार थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएका ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले!-->…
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी!-->!-->!-->…
यूएईको कानून व्यापक परिवर्तन : अविवाहित जोडी सँगै बस्न पाउने, मद्यपान गर्न पाइने
एजेन्सी : संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले नागरिक र अपराधसम्बन्धी कानून व्यापक परिवर्तन गरेको छ । नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानून संशोधन गरिएको हो । संशोधित कानून अनुसार अबदेखि यूएईमा बस्ने आप्रवासीले व्यक्तिगत मामिलाका मुद्दा!-->…
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक लामो समयपछि आज बस्दैछ । महाधिवेशनको नयाँ मिति तोक्न कांग्रेस बैठक बस्न लागेको हो । कोरोना भाइरस संक्रमणका कारण फागुनमा तोकिएको १४ औं महाधिवेशन हुने सम्भावना नदेखिएपछि नयाँ मिति तोक्ने!-->…