खोपको माध्यमबाट कोरोना नियन्त्रण हुने आशा बढ्यो, मोडेर्नाको खोप ९५ प्रतिशत प्रभावकारी

एजेन्सी : अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ । मोडेर्नाले आफ्नो कोरोना खोपको

हुम्लामा हिमपात

हुम्ला : हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर

नेवार समूदायले आज किजा पूजा मनाउँदै

काठमाडौं : नेवार समूदायले आज किजा पूजा अर्थात् भाइ पूजा मनाउँदै छन् । नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी

नेपाल संवत् अनुसारको नयाँ वर्ष आज, नेपाल संवत् ११४१ का अवसरमा विविध कार्यक्रम गरिँदै

काठमाडौं : कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदैछ । नेपाल सम्वत ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना

नेवार समुदायले आज म्हः पूजा गर्दै

काठमाडौं : नेवार समुदायले आज म्हः पूजा गर्दैछन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ । बिहानै नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हः पूजा गर्ने प्रचलन छ । यस वर्ष भने तिथी

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं : प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य

जनसंपर्क समिती साईप्रसको ”प्रबासमा राष्ट्रियता” बिषयक कबिता प्रतियोगिता

जनसंपर्क समिती साइप्रसले महाकबी लक्ष्मी प्रसाद् देबकोटाको ११२ औ जयन्तीको अबसरमा कबिता बाचन प्रतियोगिता आयोजना गरेको छ । आईतवार भएको भर्चुअल कार्यक्रममा २९ जना कबी कबियत्री मध्यबाट निर्णायक् मन्डलको छनोट गरेका पाचजना

कोरोना संक्रमणबाट विदेशमा थप ८ नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरसको कारणले विदेशमा थप आठ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका

बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वर दर्शनको व्यवस्था

काठमाडौं : काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको

युरोपमा कोरोना संक्रमण नियन्त्रणका लागि थप कडाई गर्न थालियो

एजेन्सी : युरोपेली देशहरुले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । कोरोना भाइरस संक्रमणको नयाँ लहर बढ्दै गएपछि नियन्त्रणमा उपाय अपनाउन थालिएको हो । अहिले युरोपमा १२ भन्दा बढी मुलक पूर्ण लकडाउनको