उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न
काठमाडौं : आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको!-->…
चिनियाँ रक्षामन्त्री नेपाल आउँदै
चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो ।
भ्रमणमा आपसी!-->!-->!-->…
नेपालमा थपिए १९४५ कोरोना संक्रमित, ५ हजार ३६४ जना संक्रमणमुक्त
काठमाडौं : नेपालमा एकै दिन पाँच हजार भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ५ हजार ३ सय ६४ जना कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८ प्रतिशत रहेको!-->…
काठमाडौं प्रहरी प्रमुखमा सिंह, ललितपुरमा बज्राचार्य
काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका हुन् ।
यसअघि काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवाली थिए । त्यस्तै महानगरीय!-->!-->!-->…
अध्यक्ष दाहालद्वारा विष्णु पौडेल र ईश्वर पोखरेलसँग छलफल
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा सहमति जुटाउन नेताहरुले सक्रियता बढाएका छन् । सचिवालय बैठक दश दिनका लागि स्थगित भएपछि नेताहरु छलफलमा जुटेका हुन् ।
सोही क्रममा आज नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री!-->!-->!-->…
सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा
काठमाडौं : नेपाल सरकार र तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सशस्त्र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले!-->…
थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध
काठमाडौं : औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको!-->…
दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना
एजेन्सी : भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना गराइने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन् ।
मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले!-->!-->!-->…
छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने
काठमाडौं : शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता,!-->…
जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक
लन्डन (जीएनएन) -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ।
'सरसर्ती संसार' पछि लामिछानेको यो दोश्रो नियात्रा संग्रह हो।
अक्षरका माध्यमबाट संसार घुमाउने!-->!-->!-->!-->!-->…