बर्दिबास प्रदर्शन : प्रहरीको गोली लागेका युवकको ज्यान गयाे

बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो । हत्या

सबै देशहरुमा उडान अनुमति दिने सीसीएमसीको निर्णय

काठमाडौं : कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य

नेपालमा थप १७९० जनामा कोरोना संक्रमण, थप २४ जनाको मृत्यु

काठमाडौं : नेपालमा विगत २४ घण्टामा १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ४३ पीसीआर नमुना परीक्षण गर्दा एक हजार ६९ पुरुष र ७ सय २१ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको

बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । झुलाघाँटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जिप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा

बर्दिबासमा गोली चल्यो, ३ घाइते

महोत्तरी : महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । गोली लागेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका १ का संजय न्यौपाने, श्याम कार्की र एकजना

बेवारिसे शव जलाउने सपना रोका बिबिसीको प्रभावशाली महिलाको सूचीमा

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु भन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलाको सूचीमा

हराइरहेकी बालिकाको शव बोरामा फेला पर्‍यो

महोत्तरी : महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार

सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

सप्तरी : सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी

कक्षा १२ को परीक्षा आजदेखि शुरु

काठमाडौं : कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर परीक्षामा सहभागी हुन

गरिब देशलाई कोरोनाविरुद्धको खोप पुर्‍याउनु चुनौतीपूर्ण : डब्लुएचओ

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरस संक्रमण बिरुद्धको खोप वितरणमा हुने विभेदलाई लिएर चिन्ता प्रकट गरेको छ । डब्लुएचओका प्रमुख प्रमुख टेडरोज आध्यनोम गेब्रेयसियसले सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोप