ट्रान्सपरेन्सीको प्रतिवेदनले सरकारलाई बद्नाम गर्न खोज्यो : प्रवक्ता गुरुङ
नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदन स्वीकार्य नभएकाे जनाएको छ ।
आइतबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा!-->!-->!-->…
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण आज
चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भइ द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।
तत्कालीन रक्षामन्त्रीको!-->!-->!-->…
इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्रसंघ
इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।
इथियोपियामा नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।
इथियोपियाको टाइग्रेमा लगातार!-->!-->!-->!-->!-->…
सामाजिक संस्थाको नेता बन्नेहरुको उद्द्यस्य के हो, किन गोलमाल हुन्छ संस्थाको कोषमा ?
गैर आबासिय नेपाली संघले केन्द्र देखि राष्ट्रिय समन्वय परिषदसम्म आफ्नो साख बचाउन संघर्ष गरी रहेको छ । संस्थाले आदर्श मानेका र अबलम्बन गरेका बिषयका बिच धेरै ठुलो खाडल भएको कारण संस्थाको आधोगतिको यात्रा जारी छ । आमुल र क्रान्तिकारी!-->…
नेपालमा थपिए १३८० कोरोना संक्रमित, थप १९ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ६८ वटा नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ३४ पुरुष र ५ सय ४६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस!-->…
नेकपा सचिवालय बैठकमा ओलीले प्रस्तुत गरे प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष!-->…
रुकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
रुकुम : रुकुम पश्चिममा शुक्रबार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै मृत्यु भएको हो भने ५८ वर्षीय!-->…
भारतीय विदेश सचिव श्रृंगला स्वदेश फर्किए
काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुईदिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । उनी शुक्रबार अपरान्ह नयाँ दिल्ली फर्केका हुन् ।
नेपालमा रहँदा श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच सचिवस्तरीय वार्ता भएको!-->!-->!-->…
नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण, थप २३ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण गर्दा १ हजार सात पुरुष र ७ सय ९६ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नयाँ!-->…
गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो
इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ ।सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा!-->…