विवेकशील र साझा पार्टीबीच एकता

काठमाडौं : साझा पार्टी र विवेकशील पार्टीबिच एकता भएको छ । दुई दलबीच बुधबार एकता भएको हो । कोरोनाका कारण उनीहरूले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।  एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् ।

जनतालाई निरास हुन नदिन सरकार प्रतिवद्ध : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन् । उनले जनतालाई निरास हुन नदिन, उनीहरुलाई राष्ट्र निर्माणको

तीन दिन बदली हुने

काठमाडौं : न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत

कोरोना महामारीबाट बाहिर निस्कन सार्क मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता रहेको औल्याएका छन् । सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीका

कसरी नापियाे त सगरमाथाकाे उचाइ?

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको हो । सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भएको समारोहमा परराष्ट्रमन्त्री

विवकेशील र साझा पार्टीबीच आज एकता हुँदै

काठमाडौं : विवकेशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने भएको छ । दुबै दलले दिउसो भर्चुअल माध्यमवाट पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्न लागेका हुन् । नयाँ गठन हुने पार्टीमा साझाका रविन्द्र मिश्र अध्यक्ष र विवेकशीलका मिलन

एनसीसीको अधिकार क्षेत्र नखुम्च्याउन शेष घलेले दिए सुझाव

सिड्नी।  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले एनसीसीको अधिकार क्षेत्रलाई नखुम्च्याउन सुझाव दिएका छन्।    गत आइतबार भर्चुअल माध्यमद्वारा आयोजित एनआरएनए अष्ट्रेलियाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै

कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुला गर्ने सरकारी निर्णय रोक्न आदेश दिएको छ । कित्ताकाट खुला गर्ने सरकारी निर्णय विरूद्ध परेको रिटमा सुनुवाइ गर्दै अदालतले आज यस्तो फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र

बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड–१९ खोप

बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट

१३८२ काेराेना संक्रमित थपिए

नेपालमा मंगलबार थप एक हजार ३८२ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रमममा थप १ हजार ३८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४३