संवैधानिक इजलासमा बहस : ‘साढे तीन वर्षमै निर्वाचन गर्न मिल्दैन’
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आजपनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताए ।!-->!-->!-->…
काठमाडौंको कमलपोखरी पुनर्निर्माणमा महानगरको लापरवाही
काठमाडौं : पुरातत्व विभागको निर्देशन विपरित काठमाडौं महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण जारी राखेको छ । विभागको निर्देशन विपरित काठमाडौं महानगरपालिका वडा नम्बर एकमा रहेको पोखरीमा रातारात डोजर चलाएर सोमबार बेलुका जैविक हिलो माटो!-->…
भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु
एजेन्सी : भारतमा कोरोना भाइरस विरुद्ध खोप लगाएका दुई जनाको मृत्यु भएको छ । खोप अभियान सुरु भएको दिन शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामीको मृत्यु भएको हो ।
त्यस्तै उत्तर प्रदेशको मुरादाबादमा पनि पहिलो दिन नै कोरोना!-->!-->!-->…
खोपले मात्र कोरोनाको संक्रमणलाई निर्मूल पार्न सकिँदैन: डा. न्यौपाने
लन्डन : संयुक्त राज्य अमेरिकामा कार्यरत एकजना जनस्वास्थ्यविद् डा. दिनेश न्यौपानेले खोपले मात्र कोरोनाको संक्रमणलाई निर्मूल पार्न नसकिने भएकाले जनस्वास्थ्यका मापदण्डहरु पनि संगसंगै लैजानु पर्ने जनाएका छन् ।
ग्लोबल नेप्लिज न्युज!-->!-->!-->…
तोकिएको मितिमा निर्वाचन जरुरी छ : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ ग्रहण गर्दै उनले शान्ति,!-->…
प्रचण्ड-माधव समूहद्वारा ओलीसँग स्पष्टिकरण माग
काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टिकरण माग गरेको छ ।
पार्टी अनुशासन विपरित काम गरेको भन्दै सो समूहले सोमवार प्रधानमन्त्रीको सरकारी निवास वालुबाटारमा स्पष्टिकरण!-->!-->!-->…
पहिला संविधान जोगाउन अनि चुनावमा जाने : वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्।
सोमवार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्–‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा!-->!-->!-->…
प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मंगलबार पनि
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाए । प्रधानमन्त्रीले!-->…
नेपालमा ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि
काठमाडौं : नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । बेलायतबाट केही दिन अघि आएका तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन!-->!-->!-->…
‘पार्टीको विवादमा संसद विघटन गर्न मिल्दैन’
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी छ । संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि आइतबारबाट नियमित सुनुवाइ शुरु भएको हो । आज पनि रिट निवेदकका तर्फवाट बहस भैरहेको छ ।
!-->!-->!-->…