ट्राफिक व्यवस्थापनलाई सहज बनाउन स्वयंसेवक परिचालन
काठमाडौं : ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसाथ ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका एक सय जना युवाहरुलाई ट्राफिक स्वयंसेवक बनाइ मंगलबारदेखि परिचालन गरिएको!-->…
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितीको विषयमा छलफल हुनेछ ।
आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन र!-->!-->!-->…
नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध मोडेर्नाको खोपले काम गर्ने
एजेन्सी : अमेरिकी औषधी उत्पादक मोडेर्नाको खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै संक्रामक कोरोना भाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको छ ।
प्रारम्भिकरूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका नयाँ प्रकार पहिचान गर्न र लड्नका!-->!-->!-->…
ला लिगामा बिलवाओको शानदार जित
स्पेनीस ला लिगा फुटबलमा एथ्लेटिक बिलवाओले शानदार जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा गेटाफेलाई ५–१ गोल अन्तरले पराजित गर्दै बिलवाओ तालिकामा २४ अंक बनाउँदै नवौं स्थानमा पनि पुगेको छ ।
बिलवाओ शुरुमै पछि परे पछि उत्कृष्ट पुनरागमन!-->!-->!-->…
नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीको पानीको फोहोरा र लाठीचार्ज
काठमाडौं : प्रतिगमनविरुद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको छ ।
कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको टोलीले सोमबार कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास!-->!-->!-->…
माघ २३ गते ओली समूहले जनसभा गर्ने
काठमाडौं : नेकपाको केपी शर्मा ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । बागमती प्रदेश संगठन कमिटीले सोमबार पत्रकार सम्मेलन गर्दै वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना!-->…
नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन । चार हजार आठ सय ५८ पीसीआर नमूना परीक्षण गर्दा पुरुष २ सय ६ र महिला १ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६९!-->…
अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
कालीकोट : गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा!-->…
प्रधानमन्त्री ओलीद्वारा राप्ती पुल उद्घाटन
दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङस्थित राप्ती नदीमा बनेको पक्की पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल उनले!-->!-->!-->…
प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ गते काठमाडौंमा जनसभा
काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो ।
!-->!-->!-->…