ओली समूहको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइयो, विशाल भट्टराईलाई जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई हटाएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रचण्ड-माधव समूह निकट गुरुङको ठाउँमा विशाल

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती

तारकेश्वरमा फेरि बर्डफ्लु

काठमाडौं : काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं : कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो । अवस्थामा सुुधार नआएपछि उनलाई आज विहान नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

भारत र चीनका राजदूतद्वारा देउवासँग भेटवार्ता

काठमाडौं : सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक घटनाक्रमप्रति चीन र भारतका राजदूतहरु पनि सक्रिय हुन थालेका हुन् । संसद पुनर्स्थापना भएसँगै भारतीय राजदूत विनय

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं : सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति भण्डारीसँग करिव डेढ घण्टा

सेसेल्स सरकारको कोरना राहतकोषमा एनआरएनए सेसेल्स द्वारा सहयोग हस्तान्तरण

सेसेल्स । अफ़्रिकि मुलुक सेसेल्स सरकारको कोरना राहत कोषलाई गैर आबासीय नेपाली संघ सेसेल्सले आर्थिक सहयोग गरेको छ । सेसेल्सका स्वास्थ्य मन्त्री पेग्गी भिगेडको उपस्थितिमा स्वास्थ्य बिभागकी उपनिर्देशक क्याथलिन सेसीललाई एनआरएनए

कांग्रेसले तत्काल नेकपाको कुनै पक्षसँग पनि सहकार्य नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले नेकपा विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले तत्काल नेकपाको कुनै

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले पोखरा विमानस्थल नजिकै रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय

प्रचण्ड-माधव समूह र जसपाबीच छलफल

काठमाडौं : प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ । नेकपाको कार्यालय पेरिसडाँडास्थित कार्यालयमा भएको छलफलमा संसदमा सहकार्य गर्ने विषयमा कुराकानी