निजी क्षेत्र, गभर्नर र बैंकरसँग अर्थमन्त्रीले गरे छलफल

काठमाडौँ \  अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका तीनवटा संगठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग छलफल गरेका छन् । आइतबार साँझ उनले सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र चलायमान गराउने विषयमा…

जनमतकी अनिता साह सामान्य प्रशासन मन्त्री बन्दै

काठमाडौँ \  जनमत पार्टीकी अनिता कुमार साह  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् ।  जनमतबाट मन्त्री बन्न लागेकी साहको सोमबार १० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुने भएको छ । साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय…

सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौँ \  माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकले…

बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ

काठमाडौं \  बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ७ व्यक्ति प्रक्राउ परेका छन् । बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरुको परिवारसँग फिरौती रकम माग्ने…

प्रधानमन्त्री दाहाल आफैंले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं \  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले…

कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी

काठमाडौ \  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ । सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा…

श्रीमतीको हत्या गरी गाडेर भागेका श्रेष्ठ पक्राउ

बिर्तामोड \  श्रीमतीलाई  मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका  तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । झापाको काँकडभिट्टाबाट होटेलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।…

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं \ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने छ। शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।…

देशैभर भारी वर्षाको सम्भावना

काठमाडौ \  साता देखिको निरन्तर भएको वर्षा आइतबार पनि निरन्तर हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर भारी वर्षाको सम्भावना रहेको जनाएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको…

एनसीसीहरुलाई बलियो बनाउन समन्वयकारि भूमिका खेल्ने प्रतिबद्धता गर्दै बुद्धिसागर सुबेदी द्वारा आईसिसी…

गैरआवासीय नेपाली संघको आगामी निर्वाचनका लागि एनसीसी अमेरिकाका निबर्तमान अध्यक्ष बुद्धि सागर सुबेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । गैरआवासिय नेपाली संघ अमेरीकाको अध्यक्ष रहदा एनसीसिहरुको सशक्तिकरणको लागि निकै सकृय रहनु भएका…