राष्ट्रपति भण्डारीले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने
काठमाडौं : काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा दिउँसो दुई बजेपछि नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्ने कार्यक्रम छ ।
!-->!-->!-->…
सैन्य कूयता म्यानमारमा ४३ बालबालिका मारिए : सेभ द चिल्ड्रेन
एजेन्सी : बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले म्यानमारमा जारी प्रदर्शनमा ४३ जना बालबालिकाको मृत्यु भइसकेको दाबी गरेको छ ।
म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ४३ जना बालबालिका रहेको सेभ द!-->!-->!-->…
खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै
काठमाडौं : नेकपा एमाले खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक काठमाडौँको कलंकीस्थित मेगा बैंक्वेटमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकले थप रणनीति तय गर्ने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा!-->!-->!-->…
फाष्ट ट्रयाकको दोश्रो प्याकेजको ठेक्का रद्द गर्न लेखा समितिको निर्देशन
काठमाडौं : प्रतिनिधिसभा अन्तरर्गत सार्वजनिक लेखा समितिले काठमाडौं तराई मधेस द्रूत मार्ग (फास्ट–ट्र्याक)को प्याकेज–२ अन्तर्गतको ठेक्का रद्द गर्न निर्देशन दिएको छ ।
बिहीबार लेखा समितिले रक्षामन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसंग!-->!-->!-->…
सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी
काठमाडौं : प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले!-->!-->!-->…
एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन नहुने
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी!-->!-->!-->…
सुरेन्द्र र घनश्याम पनि ६ महिनाका लागि निलम्बित
काठमाडौं : नेकपा एमालेका नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित भएका छन् ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता पाण्डे र भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।
!-->!-->!-->!-->!-->…
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सिंहदरबारमा बस्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै आएको बैठक आज भने सिंहदरबारमा बस्न लागेको हो ।
साँझ ६ बजे बस्ने बैठक नियमित भएको र नियमित एजेन्डामै!-->!-->!-->…
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।
फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाले नेकपा एकता!-->!-->!-->…
म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्ताव चीनद्वारा अस्वीकार
एजेन्सी : म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्तावलाई चीनले अस्वीकार गरेकव छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा पेश भएको म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्ताव चीनले अस्वीकार गरेको हो ।
राष्ट्रसंघका!-->!-->!-->…