ठाकुर-यादव सहमति भाँडियो
काठमाडौं : संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको कागजको मसी सुक्न नपाउँदै जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमति भाँडिएको छ ।
अध्यक्ष ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए!-->!-->!-->…
युरोपियन युनियनद्वारा नेपाललाई दोश्रो पटक स्वास्थ्य सामग्री सहयोग
सनत आचार्य; ब्रसेल्स, मे १८,
युरोपियन युनियन मातहतको युरोपियन नागरिक संरक्षण तथा मानवीय सहयोग कार्यक्रमले नेपाललाई दोश्रो पटक थप स्वास्थ्यसामग्री सहयोग गरेको छ ।
बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीका अनुसार!-->!-->!-->!-->!-->!-->!-->…
जथाभावी आइसोलेसन केन्द्र नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन केन्द्र नखोल्न आग्रह गरेको छ ।
कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन केन्द्र खोल्ने क्रम बढेको भन्दै!-->!-->!-->…
सर्वोच्चद्धारा प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
!-->!-->!-->!-->!-->…
जसपा तत्काल सरकारमा सहभागी नहुने, नेतृत्व पाए लिन तयार
काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारलाई कि बैकल्पिक सरकारलाई सर्मथन गर्ने भन्ने विवादले विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दावी प्रस्तुत गरेको छ ।
अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त!-->!-->!-->…
बारामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा दुई बालकको शव फेला
बारा : बाराको कलैया उपमहानगरपालिकामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ जना बालकको शव फेला परेको छ । उनीहरु दाजुभाइ हुन् ।
कलैया उपमहानगरपालिका ७ रंगपुर टोल बस्ने जफार अन्सारीका ९ वर्षका छोरा उस्मान र ७ वर्षका छोरा अमिनको घाँटी रेटेर!-->!-->!-->…
संक्रमितको उपचारका लागि विस्तृत कार्ययोजना बनाउन सरकारलाई सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारका लागि विस्तृत कार्ययोजना बनाउन सरकारका नाममा आदेश जारी गरेको छ ।
अधिवक्ता मनिष कुमार श्रेष्ठ लगायतले दर्ता गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले!-->!-->!-->…
कतार र ग्वान्जाउकाे हवाई उडान खुला
सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।
सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय हो ।
उडान कहिलेबाट उडान गर्ने भन्ने मिति भने!-->!-->!-->!-->!-->…
इजरायल–प्यालेस्टाइन हिंसा : राष्ट्रसंघ, अमेरिका र बेलायतद्वारा सर्वसाधारणको रक्षाको अपिल
एजेन्सी : इजरायल–प्यालेस्टाइनबिचको हिंसा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले सर्वसाधारणको रक्षाका लागि अपिल गरेका छन् । हवाई आक्रमणका कारण भत्किएका भवनका भग्नावशेषबाट निकालिँदै गरेका बालबालिका तथा आक्रमणबाट जोगिन भाग्दै!-->…
विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने बाइडेनको घोषणा
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वको विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन् ।
अमेरिकाले यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने घोषणा!-->!-->!-->…