सांसद पद गुमाएका जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट
काठमाडौं : गण्डकी प्रदेशका सांसद पदबाट हटाइएका जनमोर्चाका नेता कृष्ण थापाले पुनस्र्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
आफूलाई सांसदबाट हटाइएकोमा आपत्ति जनाउँदै थापाले आज सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रिटमा!-->!-->!-->…
ललितपुर महानगरको कोरोना प्रभावितलाई राहत : मृत्यु भएकाको परिवारलाई एक लाख
ललितपुर : ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोनासंक्रमणमुक्त भएका व्यक्तिलाई रु २५ हजार आर्थिक सहयोग गर्ने!-->!-->!-->…
नागरिकता अध्यादेशविरुद्धका रिटमा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले नागरिकता सम्बन्धी अध्यादेश विरूद्धका रिटको सुनुवाईका लागि बरिष्ठ न्यायाधीशहरू सम्मिलत संवैधानिक इजलासमा गठन गरेका छन् ।
संवैधानिक इजलासमा नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका!-->!-->!-->…
प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
काठमाडौं : नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य बस्नेत!-->!-->!-->…
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने
काठमाडौं : अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको हो ।
अमेरिकाले पहिलो चरणमा २.५ करोड करोड डोज खोप वितरण गर्न!-->!-->!-->…
”राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान ” को इजरायल समिति गठन , संयोजकमा गणेश…
कृषिको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने उद्यस्यले सुरु गरिएको '' राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान '' नेपालको अन्तरराष्ट्रिय शाखा इजरायलको संयोजकमा गणेश गिरीलाई चयन गरिएको छ ।
गैर आबासीय नेपाली!-->!-->!-->!-->!-->…
कोरोना पीडितको राहतका लागि जनसंपर्क समिति साइप्रसको आर्थिक सहयोग
नेपाली जनसम्पर्क समिति साइप्रसले नेपालमा कोरोना पीडित बिरामीहरुको उपचारका लागि आबस्यक सामाग्रीका लागि आर्थिक सहयोग गरेको छ । समितिले कुल ५ लाख ४१ ह्जार ६ सय ६८ रुपैया सहयोग रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयको खातामा जम्मा गरेको!-->…
नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी
काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको बारे बेलायती पत्रपत्रिकामा प्रकाशित समाचारका विषयमा नेपाल सरकारले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ!-->!-->!-->…
वार्ताका नाममा ओलीले नयाँ खेल रचे : माधव पक्ष
काठमाडौं : नेकपा एमालेबाट निष्काशित माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरुले वार्ताका नाममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ खेल रचेको निष्कर्ष निकालेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल!-->!-->!-->…
नेपालमा थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा बिहीबार थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १८ हजार ५६२ पीसीआर परीक्षणका क्रममा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टीजेन परीक्षणका क्रममा एक हजार जनामा कोरोना पुष्टि भएको!-->!-->!-->…