सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने माधव नेपाल समूहको निर्णय
काठमाडौं : नेकपा एमालेका माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको सोमबार भर्चुअल बैठकले प्रतिनिधिसभा विघटनको!-->!-->!-->…
अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घटेसँगै नेपाल एयरलाइन्सले घटायो हवाइ भाडा
काठमाडौं : नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य २० प्रतिशतले घटाएको हो ।
आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाइ भाडा समेत घटेको छ । नेपाल!-->!-->!-->…
मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ हैसियतको रहेकोले!-->!-->!-->…
संवैधानिक इजलास आज नबस्ने
काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइका लागि गठन भएको सर्वोच्च अदालतको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएकाले संवैधानिक इजलाशको बैठक स्थगित भएको हो ।
सोमबारको संवैधानिक!-->!-->!-->…
ओलीको एकता प्रस्तावबारे छलफल गर्न माधव नेपाल पक्षको आकस्मिक बैठक बस्दै
काठमाडौं : नेकपा एमाले झलनाथ खनाल माधव नेपाल पक्षको स्थायी समितिको आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकताका लागि ६ बुँदे प्रस्ताव गरेपछि यस विषयमा संस्थागत धारणा बनाउन सो पक्षको स्थायी समिति!-->…
प्रदेश २ मा महन्थ ठाकुरनिकट चार मन्त्री बर्खास्त
काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहनिकट चारजना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम!-->!-->!-->…
बाबुरामको प्रश्न : जेठ ३ मा फर्केपछि ओलीका सबै गल्ती माफ हुन्छन् ?
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका नेताहरुलाई प्रश्न गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा!-->!-->!-->…
एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र देखिएको विवाद समाधानका लागि ६ बुदेँ प्रस्ताव सार्वजनिक गरेका छन् । पार्टी भित्रै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास गरिरहेका बेला!-->…
नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा आइतबार थप तीन हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ४ सय ७१ पीसीआर परीक्षणका क्रममा ३ हजार २४ र तीन हजार २ सय ६२ र एन्टीजेन परीक्षणका क्रममा ४५५ जनामा कोरोना पुष्टि भएको!-->!-->!-->…
स्वास्थ्यकर्मीमाथि कुटपिट गरे ३ वर्षसम्म कैद
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश!-->…