मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा बिहीबार विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री गुरुङले दोस्रो पटक सपथ लिएको बिहीबार एक महिना पुग्ने भएकाले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतसम्बन्धि प्रस्ताव!-->!-->!-->…
अमेरिकाले विश्वका लागि ५० करोड खोप खरिद गर्ने
एजेन्सी : अमेरिकाले विश्वका कम आय भएका १०० देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ ।
राष्ट्रपति जो बाइडेनको प्रशासनले ५० करोड मात्रा फाइजरको खोप अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध!-->!-->!-->…
सभामुख सापकोटाले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बोलाए छलफलमा
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुको सर्वदलिय बैठक बोलाएका छन् ।
उनले पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका!-->!-->!-->…
आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही भदौमा पार्टीको १४ औं महाधिवेशन भएरै छाड्ने बताउदै आफु महाधिवेशन गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
'यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं!-->!-->!-->…
नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ७४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जना!-->!-->!-->…
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
काठमाडौं : सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग!-->…
स्रोत नखुलेको पौने ३० लाख रुपैयाँसहित दुई जना पक्राउ
रौतहट : रौतहटको परोहा नगरपालिकाको रामपुरबाट प्रहरीले स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
परोहा नगरपालिका ९ रामपुरखापमा भारततर्फ बाट आउँदै गरेको बिआर०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल!-->!-->!-->…
प्रधानमन्त्रीमा निरन्तर रहिरहन ओलीको वैधानिकता पुष्टि हुँदैन : वरिष्ठ अधिवक्ता श्रेष्ठ
काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीमा निरन्तर रहिरहन केपी शर्मा ओलीको वैधानिकता पुष्टि नहुने बताएका छन्। थापाले संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत सांसदको!-->…
नेपाललाई तत्काल खोप उपलब्ध गराउन बेलायतका १६ सांसदको बेलायती सरकारलाई आग्रह
काठमाडौं : बेलायतका १६ जना सांसदले नेपाललाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।
मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र!-->!-->!-->…
तनहुँ समाज युकेले स्वास्थ्य सामग्री पठाउँदै
लण्डन : तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेशन केन्द्रमा!-->…