प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्छु भनेपछि वैद्यको चौतर्फी विरोध, उन्मुक्ति दिँदैनौं :…

काठमाडौं : बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको

सभामुखले गरे शीर्ष नेताहरुसँग छलफल : अदालतले संसद पुनर्स्थापना गर्नेमा विश्वस्त

काठमाडौं : मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सभामुख अग्नी सापकोटाले पूर्वप्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतासँग छलफल गरेका छन् । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले संसद विघटन, अदालतमा रहेको मुद्दा र

थप ३७ सय ५० काेराेना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै चार हजारको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५० जना संक्रमित थपिएका हुन् । यो अवधिमा पिसिआर र एन्टिजेन गरी १५ हजार १८२ जनाको नमुना

गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि शनिवार दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय दिएकी

जनशक्तिको लेखाजोखा गरेर शैक्षिक नीति नियम बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्षसमेत रहेका

धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

धनुषा : धनुषाको मुखियापट्टी मुसहरनिया गाउपाँलिकामा शुक्रबार पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर

बालुवाटारबाट प्रदर्शनमा उत्रिएका नागरिक अगुवा पक्राउ

काठमाडौं : बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले

चुरे संरक्षणमा प्रतिबद्ध छु : वनमन्त्री राना

काठमाडौं : नवनियुक्त वनमन्त्री नारदमुनि रानाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात रानाले पदभार ग्रहण गरेका हुन् । पदभारपछि मन्त्री रानाले चुरे क्षेत्रको संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् । नेपालका

बेलायतले गरिब देशहरुलाई १० करोड डोज खोप दिने

एजेन्सी : बेलायतले गरिब देशहरुलाई १० करोड डोज खोप सहयोग गर्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी केही साताबाट खोप उपलब्ध गराउन शुरु गरिने बताएका छन् । जी सेभेन राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा जोनसनले आफूलाई

युरोपमा क्रियाशील पत्रकारहरुको एक महिने आधारभुत तालिम सम्पन्न

विजय शर्मा दर्पण, बार्सिलोना, जुन १०, २०२१ नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाल प्रेस इन्स्टिच्युटसँगको समन्वयमा आयोजना गरेको एक महिने आधारभूत पत्रकारिता तालिमको बिहिबार समापन गरिएको छ। तालिममा विभिन्न सञ्चारमाध्यममा भर्खरै