आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल अस्वीकार्य : पाँच पूर्वप्रधानमन्त्री

काठमाडौं : पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर पाँच पूर्वप्रधानमन्त्रीले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भन्ने कुरामा सजगता अपनाउनु पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल,

रौतहटको चन्द्रपुरमा श्रीमानले श्रीमतीलाई प्रहार गरे एसिड

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ की ३८ वर्षीया दिपिका विक माथि एसिड प्रहार भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज

विश्वमा चीनको प्रभाव रोक्न ‘जि–सेभेन’ समूह सहमत

विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह ‘जि–सेभेन’ले गरिब देशहरुमा भौतिक पूर्वाधार विस्तारमा लगानी बढाउने भएको छ । विश्वभर बढ्दो चिनको प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकहरुलाई पूर्वाधार विस्तारमा सघाउने योजना जि सेभेनले पास गरेको

साउदी अरबले हजमा तीर्थयात्रीका लागि मापदण्ड तोक्यो

साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको  छ । विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको

खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने

काठमाडौँ : सरकारले कोभिड-१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड-१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन पठाउने तयारी गरिएको

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित ४ जना मन्त्रीले लिए शपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री नेपालीले आफुलाई समर्थन गर्ने दलहरुबाट एक-एक जनालाई समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । कांग्रेसबाट

कांग्रेसको १४ औं महाधिवेशन सर्‍यो, भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय

काठमाडौं : नेपाली कांग्रेसले चौधौं महाधिवेशन सरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदााधिकारी बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले भदौ ७ देखि १०

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न विपक्षी

कांग्रेस सांसद वैद्यले आत्मलोचना गर्दै फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

काठमाडौं : बागमती प्रदेश सभामा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभा बैठक शुरु भए लगत्तै सभामुख सानुकुमार श्रेष्ठसँग समय मागेर सांसद वैद्यले

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं : पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आज दिउँसो २ बजेका लागि आफ्नो निवास बूढानीलकण्ठमा बैठक