पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु
पर्सा : पर्सामा मंगलबार बिहान पानीसँगै परेको चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ । चट्याङ लागेर अन्य ४ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
चट्याङ लागेर मृत्यु हुनेमा पर्साको पटेर्वासुगौली–४ पथरैयाका ५५!-->!-->!-->…
दुई महिनापछि सार्वजनिक यातायात सञ्चालन
काठमाडौं : दुई महिनापछि मंगलबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा!-->…
आज राष्ट्रिय धान दिवस मनाइँदै
काठमाडौं : मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात असार १५ गतेका दिन आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ ।
रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । नेपालमा २०६२ असार १५ गतेदेखि!-->!-->!-->…
स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनद्वारा राजीनामा
एजेन्सी : स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजिनामा दिएका छन् ।
अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमा मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले!-->!-->!-->…
अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ : गृहमन्त्री पौडेल
काठमाडौं : गृहमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन् ।
सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गर्दै गृहमन्त्री पौडेलले!-->!-->!-->…
माधव नेपाल देउवाको कार्यकर्ता, प्रचण्डको पुच्छर : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विपक्षी गठबन्धनमा रहेका तीन नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपालका विरुद्ध कडा आक्रोश पोखेका छन् ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा सोमबार बाल्वाटारमा!-->!-->!-->…
काठमाडौं उपत्यकामा २५ सिट बढीका सार्वजनिक सवारी जोरबिजोरका आधारमा चल्न पाउने
काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबारबाट सार्वजनिक सवारी संचालन हुन पाउने भएका छन् । सोमबार बसेको तीन पमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन मात्र उपत्यकाभित्र!-->…
पछिल्लो समय कम्युनिस्ट पार्टीको नाममा संविधानमाथि प्रहार भइरहेको छ : माधव नेपाल
काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आग्रह गरेका छन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा एक वक्तव्य जारी गर्दै नेता नेपालले!-->!-->!-->…
बंगलादेशमा विष्फोट हुँदा ७ जनाको मृत्यु
एजेन्सी : बंगलादेशको राजधानी ढाकामा विष्फोट हुँदा सात जनाको मृत्यु गएको छ भने ५० जना घाइते भएका छन् ।
आइतबार साँझ करिब ८ बजेतिर ढाकाको मोघबजार नजिकै विष्फोट भएको थियो ।
घाइतेहरूमध्ये २९ जना ढाका मेडिकल कलेज हस्पिटल र!-->!-->!-->!-->!-->…
मदन भण्डारीको ७०औं जन्मजयन्ती आज मनाइँदै
काठमाडौं : तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७०औं जन्मजयन्ती आज मनाइँदैछ । मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी!-->…