प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज फैसला आउने सम्भावना

काठमाडौं : कुनै प्राविधिक समस्या नपरेमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले सोमबार फैसला सुनाउँदै छ । यद्यपि मुद्दा हेर्दाहेर्दैमा राखिएकाले सर्वोच्चले प्राविधिक कारण देखाएर अर्को दिन निर्णय

एमाले कार्यदलमा १० बुँदे सहमति (पत्रसहित)

काठमाडौं : नेकपा एमाले भित्रको अन्तरकलह मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ । एक हप्तादेखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टीको एकता कायम गर्न २०७५ जेठ २ गतेको

एनआरएनए बेल्जियम निर्वाचन आचारसंहिता प्रकाशित , मतदाता नामावलिमा ४८ घण्टा भित्र उजुरी गर्न पाइने

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी निर्वाचनको लागि गत ५ जुलाईमा प्रकाशित ( एनआरएनए बेल्जियमको निर्वाचन जुलाई २५ मा हुने, मतदाता नामावली प्रकाशित, ( नामावली सहित ) - चारदिशा (chardisha.com) ) मतदाता नामावलीमा दाबिबिरोध

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको बानेश्वरमा युवा संघल सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दी पार्न

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर

काठमाडौं : निर्वाचन आयोगले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले

अब कोरोनाविरुद्धको खोप अभाव हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताएका छन् । आइतबार काठमाडौंमा कोभिड १९ युनिफाइड केन्द्रLय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीलाई अब खोपको

अमेरिकामा अत्याधिक गर्मी, जनजीवन प्रभावित

एजेन्सी : उच्च गर्मीका कारण अमेरिकाको पश्चिमी क्षेत्र नराम्ररी प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार क्यालिफोर्निया र नेभाडा राज्यको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम अहिलेसम्मकै

कोभिडविरुद्धको खोप उपलब्ध गराउन जि-२० देशहरूलाई राष्ट्रसंघको आग्रह

एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि२० (गु्रप २०) का देशहरूलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् । विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि २०

एमाले कार्यदल बैठक सहमति नजिक, आइतबार पुनः बस्ने

काठमाडौं : नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गर्दै आइतबार सहमतिको घोषणा गर्ने तयारी गरेको छ । सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा असहमतिका केहि बिषयलाई टुङ्ग्याएको र आइतबार सहमतिको घोषणा हुने नेताहरुले

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोकको बाढी पहिरो पीडितहरुलाई प्रतिपरिवार ५० हजार रुपैयाँ उपलव्ध गराउने घोषणा गरेका छन् । सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न शनिबार त्यहाँ पुगेका प्रधानमन्त्री