एनआरएनए अस्ट्रियाको अध्यक्ष पदकी प्रत्यासी भबानी तिवारीका योजना र प्रतिबद्धता
गैर आबासीय नेपाली संघ अस्ट्रियाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्बारी दिनु भएकी बर्तमान महासचिब भवानी तिवारीले आगामी योजना र प्रतिबद्धता राख्दै अस्ट्रियाको नेपाली समुदायसँग सहयोग र समर्थनका लागि अनुरोध गर्नु भएकोछ ।
!-->!-->!-->!-->!-->…
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने
काठमाडौं : चीनले नेपाललाई कोभिड-१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटका क्रममा सो कुराको जानकारी दिएकी परराष्ट्र मन्त्रालयले जानकारी!-->!-->!-->…
एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने
काठमाडौं : एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।
शुक्रबार पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति स्वीकार्दै कार्यदल विघटन गरेको हो!-->!-->!-->…
डा.बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता
काठमाडौं : पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सानेपामा रहेको भट्टराई निवास पुगेर चन्दले भेटवार्ता!-->…
प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सरे
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । उनी शुक्रबार बिहान ९ः५७ को शुभसाइतमा बालुवाटारस्थित निवासमा सरेका हुन् ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन शपथ तथा कार्यभार!-->!-->!-->…
काेराेनाकाे अझै खतरनाक भेरियन्ट आउन सक्छ : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ ।
!-->!-->!-->!-->…
राष्ट्रपतिद्वारा साउन ३ गते संसद अधिवेशन आह्वान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आह्वान गरेकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते अपरान्ह ४ बजेको लागि बैठक आह्वान गरेकी हुन्!-->!-->!-->…
विप्लव नेकपाका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले नेत्र विक्रम चन्द 'विप्लव' नेकपाका नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले नेता ओलीलाई रिहा गर्न आदेश!-->!-->!-->…
काठमाडौं उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा, साँझ ७ बजेसम्म पसल खोल्न पाइने
काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थप्ने निर्णय भएको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको!-->!-->!-->…
साउन ३ गते प्रतिनिधि सभा बैठक बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं : सरकारले साउन ३ गते पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यही असार २८ गते सर्वोच्च!-->!-->!-->…