राष्ट्रपतिद्वारा बागमती प्रदेश प्रमुखमा यादव शर्मा नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी!-->!-->!-->…
रेलवे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त
काठमाडौं : सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेता नियुक्त गरेको छ ।
एमाले समाजवादी निकट युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले!-->!-->!-->…
एमालेका ९ नेताको निष्कर्ष : १० बुँदे कार्यान्वयन नहुँदा पार्टी फुट्यो
काठमाडौं : नेकपा एमालेका ९ जना नेताले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दुबै पक्षका कार्यदलका नेताहरुले सिफारिस गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन!-->…
अपराधिक मानसिकता जोगाएर कसरि होला समाजसेवा ?
सम्पादकीय, चारदिशा ,
बेल्जियममा ३ हप्ता अगाडि एनआरएनए एनसीसीको निर्वाचनमा एन्तवेरपेन मतदान केन्द्रमा भएको तोडफोड र हुलदङ्गाले विश्व भरिका नेपालीहरुको ध्यान खिच्यो । सर्बत्र आलोचना भयो , आइसिसीले बक्तब्य निकालेर घटनाको भ्रत्सना र!-->!-->!-->…
तेर्हौ दिनमा तोडियो ब्रिटिश गोर्खाको भोकहडताल , बेलायति रक्षामन्त्री माग पुरा गर्न सहमत , एक…
बेलयती समकक्षि सरह समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रीट अगाडि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनशन तोडिएको छ । ब्रिटिश गोर्खा अभियान्ता ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले!-->!-->!-->…
बागमतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, यादव शर्मा सिफारिस
काठमाडौं : सरकारले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई हटाएर बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो!-->!-->!-->…
गाईजात्राको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा
काठमाडौं : सरकारले गाईजात्राको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष भदौ ७ गते परेको गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने!-->!-->!-->…
सरकारद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस
काठमाडौं : सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
हाल कायम!-->!-->!-->!-->!-->…
केहीले छाडे पनि एमाले अझै पनि संसदमा सबैभन्दा ठूलो दल : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही नेताहरू पार्टीबाट अलग भएपनि आफ्नो पार्टी अझै पनि संसदमा सबैभन्दा ठूलो दल कायम रहेको बताएका छन् ।
भक्तपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर पार्न सरकारले ४० प्रतिशतबाट!-->!-->!-->…
१४ सांसदमाथिको कारबाही प्रक्रिया अगाडि बढाउन सभामुखलाई एमालेको दबाब
काठमाडौं : नेकपा एमालेले माधव कुमार नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न ढिलाई गरेकोमा सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।
बिहीबार सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल!-->!-->!-->…