काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए‚ पराजुलीलाई मन्त्रालय तानियो
काठमाडौं : गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।
मन्त्रालयका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको!-->!-->!-->…
पन्जशीर उपत्यकामा तालिबानले फहरायो आफ्नो झण्डा
एजेन्सी : तालिबानले अफगानिस्तानको पन्जशीर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएको छ ।
अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि राजधानी काबुलबाट उत्तर तर्फ रहेको पन्जशीर उपत्याका प्रान्त भने!-->!-->!-->…
जनप्रतिनिधिलाई विभाजित दल रोज्न आज अन्तिम दिन
काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र जसपा नेपाल भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै छ ।
एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ‘जसपा’ विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा!-->!-->!-->…
कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन, बाबुलाई मनपर्ने भोजन खुवाई आदर सम्मान प्रकट गर्ने प्रचलन
काठमाडौं : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ!-->!-->!-->…
सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको!-->…
काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने
काठमाडौं : काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तहहरूले अभिभावक र!-->!-->!-->!-->!-->…
बेलायती महारानी एलिजाबेथले राजा वीरेन्द्रलाई उपहार दिएको बग्गी सार्वजनिक
काठमाडौं : नारायणहिटी दरबार संग्रहालयमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ ।
सोमबार संग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव!-->!-->!-->…
एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन
काठमाडौं : एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो!-->!-->!-->…
प्रदीप पौडेलले महामन्त्री उम्मेदवारी दिने
काठमाडौं : कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।
पौडेल १३औँ महाधिवेशनदेखि नै नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । १४औँ महाधिवेशनमा पनि उनले सिटौला समूहबाटै महामन्त्रीमा!-->!-->!-->…
संखुवासभामा एकै परिवारका ६ जना मृत अवस्थामा फेला
काठमाडौं : संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जना मृत अवस्थामा फेला परेका छन् ।
सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ सदस्य मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बिहान!-->!-->!-->!-->!-->…