काेराेनाका कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीको निधन
विश्वमा कोरोना महामारीले झण्डै १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको हुनसक्ने एक अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष जनवरी देखि यो वर्षको मे महिनासम्म कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार!-->!-->!-->…
बढीपहिरो अपडेट : मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता
पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी!-->…
आइसीसीको कार्यकाल थप्ने काम कानूनी रुपमा वैध छैन: उपाध्यक्ष मन केसी
गैर आवासीय नेपाली संघका उपाध्यक्ष मन केसीले आइसीसीको कार्यकाल ६ महिना थप्ने निर्णय कानूनी रुपमा वैध नहुने जनाएका छन्।
मंगलबार जीएनएनद्वारा आयोजित फेसबुक लाइभमा बोल्दै उपाध्यक्ष केसीले गत शनिबार (१६ अक्टोबर) मा बसेको बैठकले!-->!-->!-->…
सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको बुधबार १०० दिन पुगेको छ ।
यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले!-->!-->!-->…
बेलायतमा कोरोना संक्रमण झन् बढ्यो
बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ ।
यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् ।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् ।
सोमबार!-->!-->!-->!-->!-->…
अविरल बर्षा पछिकाे बाढी र पहिरोले तीन जनाको मृत्यु
देशका विभिन्न भागमा अविरल बर्षासँगै बाढी र पहिरोले ३ जनाको मृत्यु भैसकेको छ ।
कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांश क्षेत्रमा भारी वर्षा जारी छ । बर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।
यसवर्ष विगतका!-->!-->!-->!-->!-->…
उपाध्यक्ष मन केसी भन्छन् ‘एनआरएनएकाे कार्यकाल थप गर्ने निर्णय भएकाे छैन’
लन्डन (जीएनएन) - गैर आवासीय नेपाली संघका उपाध्यक्ष मन केसीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को कार्यकाल ६ महिना थप्ने बारे कुनै निर्णय नभएको खुलासा गरेका छन्।शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको शुरुमा संघका!-->…
एनआरएनए यूराेप संयोजक आचार्य भन्छन् ‘आइसीसी बैठकको म्यान्डेट बमोजिम मात्रै निर्णय सार्वजनिक…
काठमाडौँ - गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शनिबार संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का सदस्यहरुले व्यक्त गरेका धारणा अनुरुप मात्र निर्णय सार्वजनिक गर्न माग गरेका छन्।
आइतबार संघका अध्यक्ष कुमार!-->!-->!-->…
एरआरएनएकाे वर्तमान कार्यसमिति ६ महिना कार्यकाल बढाउने तयारीमा
काठमाडौँ -- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का बहुसंख्यक सदस्यहरुको माग विपरित वर्तमान कार्यसमितिले आफै आफ्नो कार्यकाल ६ महिना बढाउने तयारी गरेको छ। शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको!-->…
भारतीय सेनाको ३९ सदस्यीय टोली काठमाडाैं आउँदै
भारतीय सेनाको रियल एडमिरल धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली आइतबार नेपाल आउने भएकाे छ।
नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्समा सहभागीहरू लगायतको टोलीले कार्त्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम!-->!-->!-->…