तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत गर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
नेपालीको महान् चाड तिहार २०७८!-->!-->!-->…
आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा
काठमाडौं : यमपञ्चकको पाँचौं दिन आज भाइटीका मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिनकाे रूपमा लिने गरिन्छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका!-->!-->!-->…
कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा!-->!-->!-->…
देशको विकासका लागि कांग्रेसको विकल्प छैन : नेता सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् ।
नेपाल संवत ११४२ न्हु दँको अवसरमा राजधानीको बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेपालका कम्युनिष्ट!-->!-->!-->…
युरोप पुनः कोभिड महामारीको केन्द्रमा रहेको डब्लुएचओको चेतावनी
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महाद्वीपभरी कोरोना भाइरस संक्रमण बढिरहेकाले यूरोप फेरि महामारीको केन्द्रमा रहेको चेतावनी दिएको छ ।
डब्लुएचओले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच!-->!-->!-->…
विविधतायुक्त धर्म‚ संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल संवत नयाँ वर्ष ११४२ का!-->!-->!-->…
चाडपर्व र परम्पराहरूले नेपाली समाजलाई सुदृढ बनाउँदै लगेको छ : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व र परम्पराहरूले नेपाली समाजलाई सुदृढ बनाउँदै लगेको बताएकी छन् ।
नेपाल संवत् ११४२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा!-->!-->!-->…
नेपाल संवत् ११४२ शुरु
काठमाडौं : प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ शुक्रबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं!-->!-->!-->…
तिहारको चौथो दिन : गाई, गोरु, गोवर्द्धन र हली पूजा गरी मनाइँदै
काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन शुक्रबार गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले!-->!-->!-->…
गठबन्धन चुनावसम्मै रहने प्रधानमन्त्री देउवाको दाबी
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका छन् । बिहीवार बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा!-->…