प्रधानन्यायाधीशलाई महाभियोग लगाउन एमाले अध्यक्ष ओलीलाई बारको ज्ञापनपत्र
काठमाडौं : नेपाल बार एसोसिएसनको टोलीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । भेटमा बार पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन माग गरेको छ ।
जबरालाई महाभियोग लगाएर!-->!-->!-->…
१८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने सरकारको तयारी
काठमाडौं : सरकारले १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी गरेको छ ।
अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही हप्ताभित्र १८!-->!-->!-->!-->!-->…
अमेरिकाले बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने
एजेन्सी : अमेरिकाले चीनको बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने भएको छ । बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानवअधिकारलाई लिएर रहेको!-->!-->!-->…
प्रस्तावित तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिले तीन देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ ।
सोमबार बसेको समितिको बैठकले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
!-->!-->!-->!-->…
कोभिड ओमिक्रोन भेरिअन्टबाट बच्न सावधानी अपनाउन चिकित्सकहरुको सल्लाह
लन्डन : दक्षिण अफ्रिकामा कार्यरत नेपाली चिकित्सकहरुले कोभिड-१९ का नयाँ नयाँ भेरिअन्टहरु आइरहेकाले संक्रमणबाट बच्न सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिका स्वास्थ्य टिमद्वारा ' कोभिड!-->!-->!-->…
नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि
काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ । नेपालमा ओमिक्रोनका दुई जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१!-->!-->!-->…
पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै भएको बताएका छन् ।
सत्तागठबन्धनका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपालले आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम रहने बताइरहँदा सोमबार!-->!-->!-->…
आङ साङ सुकीलाई चार वर्षको जेल सजाय
एजेन्सी : म्यानमारको अदालतले लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ ।
सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड महामारी रोक्न लागू गरिएको नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै!-->!-->!-->…
भारतमा एकैदिन १७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
काठमाडौं : भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अाठ जनामा ओमिक्रोन देखिएको हो ।
योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको!-->!-->!-->…
नेपाली कांग्रेसको ६ वटा प्रदेशको नेतृत्वमा संस्थापन पक्षको वर्चस्व
काठमाडौं : नेपाली कांग्रेसको प्रदेश एकको सभापतिमा उद्धव थापा विजयी भएका छन् । रामचन्द्र पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरेलाई दुई मतले पछि पार्दै संस्थापन पक्षका थापा निर्वाचित भएका हुन् ।
थापाले ८ सय ४४ मत र घिमिरेले ८ सय ४२ मत!-->!-->!-->…