एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनले आफुलाई संक्रमण पुष्टि भएकाले केही दिन!-->!-->!-->!-->!-->…
बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतको रोक
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ ।
ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोना परीक्षण गर्नुपर्ने बाइडेनको नीति अधिकारभन्दा बाहिर रहेको अदालतले ठहर!-->!-->!-->…
कोरोनाको तेस्रो लहरमा गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ ।
मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको!-->!-->!-->…
सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब!-->!-->!-->…
भीम रावलको आशंका : ललिता निवास प्रकरण सामसुम पर्न खोजिएको त होइन ?
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले बालुवाटारको ललिता निवाससम्बन्धी जग्गा मुद्दालाई सामसुम पार्न खोजिएको त होइन भनेर आशंका व्यक्त गरेका छन् ।
प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल!-->!-->!-->…
बेलायती प्रधानमन्त्री जोनसनले मागे माफी
एजेन्सी : बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास डाउनिंग स्ट्रीटमा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् ।
सन् २०२० को मे मा कोरोना महामारी र प्रतिबन्धका विच पार्टीप्रति उनले माफी मागेका हुन् । ‘प्रधानमन्त्रीसँग!-->!-->!-->…
संक्रमण बढदो क्रममा रहेपनि राष्ट्रिय सभा निर्वाचन तालिकामा फरक पर्दैन : आयोग
काठमाडौं : निर्वाचन आयोगले कोरोना संक्रमण बढदो क्रममा रहेपनि राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने जनाएको छ ।
आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने जानकारी दिएको हो ।
राष्ट्रिय!-->!-->!-->!-->!-->…
नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, ओमिक्रोन भेरियन्ट समुदाय स्तरमा फैलिएको अनुमान
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिले नेपालमा ६ गुणा बढीले कोरोना संक्रमण वृद्धि भएको देखिन्छ ।
एक साताको अन्तरालमै कोरोना संक्रमितको संख्या ह्वातै बढ्नुले नेपालमा कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोन!-->!-->!-->…
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
काठमाडौं : निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । स्थानीय तहको चुनावलगायतका विषयमा छलफल गर्न बैठक आयोगले बैठक बोलाएको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तहको निर्वाचनका!-->!-->!-->…
ट्राफिक जरिवाना अब मेसिनमा नगद हालेर पनि तिर्न सकिने
महानगरीय ट्राफिक महाशाखाले आजदेखीट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनकोप्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।
महाशाखाले शुरुवाती चरणमाट्राफिक नियम उल्लंघनकर्ताले!-->!-->!-->…