सात निर्माण कम्पनी कालोसूचीमा

सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती

शुक्रबारदेखि काठमाडौं उपत्यकामा खोप कार्ड अनिवार्य

आगामी शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्न यो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : माघ दोस्रो साता संक्रमण उत्कर्षमा, एक महिना कठिन अवस्था

काठमाडौं : नेपालमा माघ दोस्रो साता कोरोना भाइरस संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता संक्रमण उत्कर्षमा पुग्ने र अबको एक महिना कोरोना नयाँ भेरियन्ट ओमिक्रोनबाट

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिएको र तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता साझेदार दलहरु सहमत

काठमाडौं : स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता साझेदार दलहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको

नाम र स्थायी राजधानी ताेकिएकाे खुसीयालीमा मधेस प्रदेशमा सार्वजनिक बिदा

‘मधेश प्रदेश’मा मंगलबार सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो । साेमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’

ब्राउन सुगर प्रयोग गरिरहेको अवस्थामा वडा अध्यक्ष सहित चार जना पक्राउ,

कोहलपुर , ३ माघ , लागुु औषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा जनप्रतिनिधि सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका

उत्तर कोरियाद्वारा फेरि अर्को क्षेप्यास्त्र परीक्षण

एजेन्सी : उत्तर कोरियाले सोमबार फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका हुन् । यसअघि पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात

एक महिने लामो स्वस्थानी व्रतकथा आजबाट प्रारम्भ

काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी वंत सोमबारबाट प्रारम्भ भएको छ । यो अवधीभर माघ स्नान गर्ने र अधिकांश हिन्दु नेपालीका घरमा सात्विकभावले श्रद्धापुर्वक श्री स्वस्थानी परमेश्वरीको

आजदेखि अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज

काठमाडौं : सरकारले आइतबारबाट अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउँदैछ । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई सरकारले बुस्टर डोज लगाउन लागेको हो । खोप लगाएको