जेठ ३ गते संसद बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मंगलबारका लागि संसद अधिवेशन बोलाएकी हुन् । आइतबार बसेको मन्त्रिपरिषदले

क्यानडाका प्रधानमन्त्री ट्रुडो भन्छन् ‘पुटिनले जघन्य अपराध गरे’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए । ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी

अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा

अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् । दुई पहिलो महिलाको भेट

नेपाल चिनाउने अभियानमा साथ दिन नेपाली दुताबास बेल्जियमको अनुरोध,…

बेल्जियमको राजधानी ब्रुसेलमा हुने २० किलोमिटर दौडमा बेल्जियमबासी नेपाली समुदायलाई सहभागि बनेर नेपाल चिनाउने अभियान सफल बनाउन नेपाली दुतावास बेल्जियमले अनुरोध गरेकोछ । नेपालको झंडा र नेपालको नक्सा अंकित टिशर्ट लगाएर नेपालीहरु र अन्य

भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था?

निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफैं मत हाल्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यलाई मत हाल्ने अनुमति पाउने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा

२६ औं पटक सगरमाथा शिखरमा कामीरिताको पाइलो

यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा

तीन अध्यक्षसहित ३९० जना निर्विरोध

स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् । ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि वैशाख ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले शनिबार निर्विरोध निर्वाचितको विवरण सार्वजनिक

सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका ती जिल्लामा केन्द्रबाट नै सहसचिवको नेतृत्वमा टोली

शीर्ष नेता अभियानमा निस्केपछि एकाएक बढ्यो निर्वाचनको माहोल

सत्ता गठबन्धनले एकपछि अर्को आक्रामक अभियान बढाएपछि देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको माहोल एकाएक बढेको छ। यही वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको मिति आउन केही दिन मात्रै बाँकी रहँदा देशभर नै राजनीतिक दल तथा स्वतन्त्र

मुग्लिनमा सडक अवरुद्ध

पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । शनिबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात