काठमाडौं महानगरका मेयर शाह र उपमेयर डंगोल सिसडोल पुगे

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन्

प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

काठमाडौं : सरकारले चार वटा अनुदानका शीर्षकमा प्रदेश र स्थानीय सरकारलाई पठाउने बजेट टुंगो लगाएको छ । प्रदेशले एक खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ र स्थानीय सरकारले तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । अर्थ मन्त्रालयका अनुसार

राप्रपाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन

गगनको प्रश्न- कुन तथ्यांकमा आधारित रहेर बजेटको आकार बढाइयो ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् । गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब ८३

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मानेर चुनावको मिति सिफारिस गर्ने आयोगको तयारी

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि मंसिर २२ गते पहिलो

उत्तर कोरियामा कोरोना महामारी गहिरिएको डब्लुएचओको भनाइ

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । गत मे १२ मा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता

दरबार हत्याकाण्डको २१ वर्ष पूरा, घटना अझै रहस्यमै

काठमाडौं : नेपालको राजपरिवारको एउटा वंश विनास भएको बिहीबार २१ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी राजपरिवारका १० जनाको एकै ठाउँमा हत्या भएको थियो ।

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द

काठमाडौं : बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको छ । बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौँ जिल्ला अदालतले नै गत चैत २५ गते बतास

प्रधानमन्त्री देउवा र काठमाडौं महानगर प्रमुख बालेनबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ दिएका छन् । राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा