डोटीमा भूकम्प जाँदा ६ जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ । मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३

देश दौडाहमा शीर्ष नेताहरु

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा सदस्यहरु चुनावी प्रचार प्रसारमा छन् । आफ्ना उम्मेदवारलाई भोट माग्न राजनीतिक दलका शीर्ष नेताहरु देश दौडाहामा निस्किएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष

बागीमाथि धमाधम कारबाही

काठमाडौं : बागी उम्मेदवार सहित कांग्रेसका ७४ जना कारबाहीमा परेका छन् । कांग्रेसले पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ नेतालाई कारबाही गरेको हो । मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति निकालेर

आम निर्वाचन ०७९ : लाइसेन्स भए पनि भोट हाल्न पाइने

काठमाडौं : मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाउने भएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी कागजातका आधारमा भोट हाल्न पाइने भएको हो ।

एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि कुटपिट

काठमाडौंः एकीकृत समाजवादीका नेता तथा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । प्रत्यक्षदर्शीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा हुने चुनावी सभामा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै

विशेष अदालतले फैसला गरेका एक सय १२ वटा मुद्दामा अख्तियारद्वारा पुनरावेदन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका ११२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला

निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडौं : प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र

आज ग्रस्तोदित चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने

काठमाडौं : आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए । यस ग्रहणलाई ग्रस्तोदित

चुनावी प्रचारमै दल अदलबदल

काठमाडौं : ४ मंंसिरमा हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु तय भएर प्रचारप्रयासमा ब्यस्त छन् । मतदानका लागि केही दिन बाँकी छ । यही बेला बेला दल अदलबदल बाक्लिएको छ । सोमबार मात्रै नेकपा एकीकृत

प्रचण्ड, रवि र नारायणकाजीलाई स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माओवादी केन्द्रकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । प्रचण्ड गोरखा क्षेत्र