प्रचारप्रसारको आज अन्तिम दिन

काठमाडौं : अन्ततः अर्को पाँच वर्षका लागि जनप्रतिनिधि चयनको अन्तिम समय आएको छ । गएको २३ असोजमा उम्मेदवारी दिएका उम्मेद्वारहरुले आज मध्यरातसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । निर्वाचन आयोग र सरकारले मतदानको अन्तिम तयारी अगाडि

नागरिकता विधेयकमा राष्ट्रपतिको जवाफ : संविधान संशोधनमा जोड

काठमाडौं : राष्ट्रपति कार्यालयले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ । जवाफमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरिएको विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुँदा विधि र प्रक्रिया

मतदानको गोप्यता कायम गर्न आग्रह

काठमाडौं : निर्वाचन आयोगले मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेको छ । मौन अवधि शुरु हुनु भन्दा केही दिन अगाडि नै प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा

सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौं महानगर प्रतिबद्ध : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन शाहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं : सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने

मतदान नगर्ने चेतावनी

काठमाडौं : सिन्धुपाल्चोक र काभ्रेको सीमा विवादले समस्यामा परेका स्थानीयले मतदान नगर्ने चेतावनी दिएका छन् । सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका वडा नम्बर ११ र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ६ को सीमा क्षेत्रमा

मौन अवधिमा मादक पदार्थ बेच्न निषेध

काठमाडौं : निर्वाचनको समयमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा कडाइ हुने भएको छ । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन नै दिएको

‘उम्मेदवारले निर्वाध प्रचारप्रसार गर्न पाउँछन्’

काठमाडौं : आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड

तमु समाज बेल्जियमद्धारा प्रथम विश्वयुद्धमा मारिने नेपालीहरुको सम्झनामा सभा

सनत आचार्य– बेल्जियम प्रथम विश्वयुद्धमा शहादत प्राप्त गर्ने सैनिक, गैरसैनिक तथा नेपालीहरुको सम्झना एवम् विश्वयुद्धको अन्तका लागि भएको घोषणाको स्मरण गर्दै शुक्रबार बेल्जियमको इपर शहरमा तमु समाज बेल्जियमद्धारा श्रद्धाञ्जली सभा आयोजना

घरदैलोमा रहेका रवि लामिछानेको गाडी तोडफोड

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेको गाडी तोडफोड भएको छ । घरदैलो कार्यक्रममा प्रयोग भएको लामिछानेको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ । मुग्लिङ सडक खण्डमा गाडी