डडेलधुरामा देउवा निर्वाचित
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।
उनका निकटतम!-->!-->!-->…
श्रममन्त्री कुँवर अछाम-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
काठमाडौं : श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
एकीकृत समाजवादीले अछाम-१ बाट पहिलोपटक खाता खोल्दै उनी निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९!-->!-->!-->!-->!-->…
प्रधानमन्त्री देउवाको फराकिलो अग्रता
काठमाडौं : डडेलधुरामा मतगणना जारी छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह क्षेत्रमा १९ हजार ५९६ मतगणना भइसकेको छ ।
प्राप्त जानकारी अनुसार कांग्रेस सभपति देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् । यस्तै!-->!-->!-->…
महोत्तरीमा माओवादी नेता गिरिराजमणि पाेखरेल पछि परे
महोत्तरी : मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमाहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन्!-->!-->!-->…
कैलालीबाट रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो
धनगढी : रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ ।
कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फवाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ । चौधरी २३,१२० मतसहित विजयी!-->!-->!-->…
राप्रपाले काठमाडौं–२ (१) बाट विजयको खाता खोल्यो
काठमाडौं : राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ ।
काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।
प्रदेशसभा–१ बाट!-->!-->!-->!-->!-->…
काठमाडौं-४ मा कांग्रेसका गगन थापा विजयी
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
थापाले २१ हजार ३ सय ३ मत पाएका छन् । यस्तै!-->!-->!-->!-->!-->…
काठमाडौं-१ मा कांग्रेस नेता प्रकाशमान सिंह निर्वाचित
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथोपटक निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार सिंहले सात हजार १४० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र!-->!-->!-->…
राष्ट्रिय राजनीतिमा ‘घण्टी’को उदय
काठमाडौं : आइतबारको चुनावबाट राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । ‘घण्टी’ चुनाव चिह्न लिएर चुनावमा होमिएको यो पार्टीले पुराना पार्टीहरुलाई धक्का दिएको अनुमान छ । गत स्थानीय तहको चुनावपछि दलका रुपमा अगाडि बढेको!-->…
छिटफुट घटना बाहेक शान्तिपूर्ण निर्वाचन, ६१ प्रतिशत मतदान, १५ स्थानमा मतदान स्थगित
काठमाडौं : निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।’!-->…